एमाले लुम्बिनी अधिवेशन : ९६५ मत खस्यो, साझ सम्म परिणाम आउने

बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । कूल १००४ मतदाता मध्ये ९६५ मत खसेको निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले जानकारी दिए । भदौं...

पुरा पढ्नुहोस
श्रीकृष्ण जन्माष्टमीको पूर्व सन्ध्यामा विद्यार्थी बने राधा र श्रीकृष्ण (तस्वीरहरु)

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा तिलोत्तमा वडा नं. ३ स्थित बुटवल पब्लिक स्कुलले राधा र श्रीकृष्णको ¥याली निकालेको छ । विद्यालयबाट सुरु भएको ¥याली शान्ती चोक परिक्रमा गरी विद्यालयमै...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोसः एमाले लुम्बिनी अधिबेशनमा भित्र मतदान, बाहिर प्रचार

नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वको चयनका लागि मतदान सुरु भएको छ । शुक्रबारबाट बुटवलमा जारी प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनबाट छनोट हुन थालेको हो । सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अधिवेशन : नयाँ नेतृत्वका लागि मतदान शुरू

बुटवल । बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । सहमतीको प्रयास विफल भएपछि आज बिहान ९ बजे देखि मतदान सुरु भएको हो। भदौं १६ गतेदेखि जारी...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान

नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत आज मँगलबारविहानदेखि नेतृत्व चयनका लागि मतदान हुँदै छ । भदौं १६ गतेदेखि बुटवलका अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अधिवेशनमा ८ बजे हुने भनिएको मतदान भोलि बिहानसम्मलाई सर्‍यो

एमालेको प्रथम लुम्बिनी अधिवेशनमा राति ८ बजेबाट हुने भनिएको मतदान मंगलबार बिहान ७ बजेसम्मका लागि स्थगित भएको छ। बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा सचिवमा बाहेक अन्य पदका लागि राति ८ बजेबाट हुने मतदान मंगलबार...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी : सहमति नजुटेपछि आजै राति ८ बजेदेखि मतदान

नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अन्तत: चुनाव हुने भएको छ। यससँगै अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिएको निर्देशन अलपत्र परेको छ। दुईवटा प्यानल बनाएर नेताहरु चुनावी मैदानमा उत्रिएका छन। सर्वसम्मत हुन...

पुरा पढ्नुहोस
हरि रिजालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका हरि रिजालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । उनको पार्टी सदस्यता लुम्बिनी प्रदेशमा नै नरहेको भन्दै अधिवेशन प्रतिनिधि राजुप्रसाद श्रेष्ठले उजुरी दिएका हुन् । ...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका उम्मेद्वार रिजालको प्रतिनिधित्व नै अवैध !

बुटवल । नेकपा (एमाले) को बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हरि रिजालको वैधानिकतामाथि नै प्रश्न उठेको छ । प्यूठानको नौवहिनी गाउँपालिका-६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यतानै...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी अधिवेशनः कंडेल र रिजालबीच प्रतिस्पर्धा हुने करीब निश्चित

नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुने पक्कापक्कीजस्तै भएको छ । सर्वसम्मतिको प्रयास विफल भएपछि अन्ततः चुनावी प्रक्रियामार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । भदौ १६ गतेदेखि शुरू भएको प्रथम अधिवेशनबाट...

पुरा पढ्नुहोस