बालेनका सल्लाकार सन्तोष गरी रुपन्देही–३ का जनताको घरदैलोमा, एमाले विद्यार्थी नेता भन्छन्–‘तिमी अवसरबादी हौ’

बुटवल । आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)का सल्लाहकार सन्तोष गिरीले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिने तयारीका साथ...

पुरा पढ्नुहोस
तिलोत्तमाको जानकीनगरबाट सुन चोरी गर्ने बुटवलका ३ युवा पक्राउ

बुटवल । रुपन्देहीको चिलोत्तमा जानकीनगरको एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका-३ जना युवाहरु पक्राउ परेका छन् । गत २५ गते जानकीनगरका ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरु चोरी भएकोमा प्रहरीले सुनको गहनासहित बुटवलका...

पुरा पढ्नुहोस
त्रिवि प्राध्यापक संघ बुटवल बहुमुखी क्याम्पसको नेतृत्वमा डा. देवकोटा

बुटवल- त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, बुटवल बहुमुखी क्याम्पस एकाइको नयाँ कार्यसमिति चयन गरिएको छ । मंगलबार सम्पन्न अधिवेशनमा निर्वाचित सदस्यहरुमध्येबाट संघको विधानअनुसार निर्वाचन समितिको रोहबरमा बसेको भेलाले सर्वसम्मत निर्णय गर्दै पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको हो...

पुरा पढ्नुहोस
अध्यक्ष र हाकिमको कार्यकक्षमा तालाबन्दी

रुरुक्षेत्र गाउँपालिकामा विद्यालयमा जडान गरिएका स्मार्ट बोर्डसम्बन्धी कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका उपाध्यक्षसहित विभिन्न वडाध्यक्ष तथा सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन् । नेकपा एमालेबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्ष मिनादेवी गौतमसहित २८ जना जनप्रतिनिधिले यस विषयमा सत्यतथ्य...

पुरा पढ्नुहोस
फूलबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई योजना हस्तान्तरण

बुटवल । फूलबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई योजना हस्तान्तरण गरिएको छ । मंगलबार खानेपानी तथा सरसफाई कार्यालय योगिकुटीले सम्पन्न भएको ५ करोड ५७ लाखको योजना हस्तान्तरण गरेको हो । आयोजनाबाट बुटवल उपमहानगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
सशक्त बचत तथा ऋण सहकारीकाे बुटवलमा रक्तदान कार्यक्रम

बुटवल । बुटवलस्थित सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले आफ्नो १७ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत पुग्यो

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो। हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

बुटवल । महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरको सार्वजनिक सुनुवाइमा सेवा सुधारको प्रतिबद्धता

बुटवल उपमहानगरपालिकाले  असार ३० गते आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा सडक मर्मत, ट्राफिक व्यवस्थापन, सरसफाइ, खानेपानी, शिक्षा, स्वास्थ्य...

पुरा पढ्नुहोस
ग्रामीण विकास लघुवित्तको मर्जर वैधानिक

बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया पूर्णरूपमा वैधानिक र पारदर्शी भएको सोमबार संस्थाले विज्ञप्ती जारी गरि दाबी गरेको छ । मिति २०७८ असार २८ गते दशौं वार्षिक साधारण सभा संस्थाका सञ्चालक...

पुरा पढ्नुहोस