मोनिका क्षेत्रीले बुटवलमा खोलिन् डेढ करोड लगानीमा बुटवलमा छाला र कपाल उपचार क्लिनिक

बुटवलकी मोनिका क्षेत्रीले डेढ करोड लगानीमा बुटवलमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी छिन् । दश वर्षदेखि ब्युटिपार्लर व्यवसाय गरिरहेकी क्षेत्रीले विशिष्टिकृत सेवा दिने उद्देश्यले बुटवल बीपीचोकमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी...

पुरा पढ्नुहोस
होटल एशोसिएसन रुपन्देही गठन, उद्योगको मान्यता दिन माग

बुटवल । रुपन्देहीमा होटेल व्यवसायीहरु मात्रै आवद्ध छुट्टै नयां संस्था गठन भएको छ । जिल्लामा होटेल र रेष्टुंरा मिश्रित आधादर्जन बढी संस्था क्रियाशील भएपनि पर्यटकस्तर र तारे होटलहरु मात्रै आवद्ध जिल्लाव्यापी संस्था नभएकाले विशिष्टीकृत संस्थाको...

पुरा पढ्नुहोस
संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न

बुटवल । संजीवनी टोल विकास संस्था बुटवल ११ को १० औ साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । सो अवसरमा बोल्ने बक्ताहरुले बुटवल ११ को बिकासमा टोल समितिको सहभागिताको प्रशंसा गरे । कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बजारमा प्रतिस्पर्धा गर्न र दक्ष जनशक्ति उत्पादन गर्न व्यवहारिक शिक्षा आवश्यकता रहेको बताएका छन् । अहिलेको शिक्षा प्रणालीलाई सुधार गर्दै प्राविधिक एवं व्यवहारिक बनाउन सकेमा मात्र...

पुरा पढ्नुहोस
प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई जना सदस्यलाई नियुक्त गरेको छ । योजना आयोगमा उपाध्यक्षसहित ४ जना भएका छन् । १ जना महिला सदस्य नियुक्तिको प्रक्रियामा रहेकाले प्रदेशको योजना आयोग अझै पूर्ण हुन सकेको...

पुरा पढ्नुहोस
साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार

बुटवल । लुम्बिनी केबलकार सञ्चालनमा आएको साढे ३ महिनामा ७४ हजार ५० जना पर्यटकले केबलकार चढेका छन् । जसमा ४ हजार ५५ जना भारतीय र १९ जना तेस्रो मुलुकका रहेको कम्पनीका अपरेसन म्यानेजर डिएन...

पुरा पढ्नुहोस
आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार

बुटवल । बुटवलका व्यवसायी सकुरदिन मियाले २ दशक बढि भाँडाको व्यापार गरे । तानसेन नगरपालिका–५ बाट ०४८ सालमा बसाई सराई गरेर आएका सकुरदिन बुटवलको नेपालगञ्ज रोडमा भाँडाको व्यापार गरेरै छोरालाई डाक्टर समेत बनाए । उमेरले...

पुरा पढ्नुहोस
लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सीके) ले संघीय सरकारले शिक्षकहरूको जायज माग अविलम्ब पूरा गर्नुपर्ने बताएका छन् । शिक्षाको गुणस्तर कायम राख्नको लागि र शिक्षा क्षेत्रलाई अझै राम्रो बनाउनको लागि शिक्षकहरूको माग पूरा गर्नुपर्ने...

पुरा पढ्नुहोस
तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै गाई गोरुमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । तिलोत्तमाले गत साउन २१ गतेदेखि पशुमा लम्की स्किनविरुद्धको खोप लगाउन शुभारम्भ गरेको थियो । शुक्रबार पशु शाखा जानकीनगरमा एक कार्यक्रमको...

पुरा पढ्नुहोस
बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन

बुटवल । लुम्बिनी केबलकार लिमिटेडले टप स्टेशन बसन्तपुरमा साहसिक खेल जीपलाइन सञ्चालनमा ल्याएको छ । ४० लाख लागतमा बनेको जीपलाइन एक सय ५० मिटर लम्बाईको छ । एक हप्तासम्म परीक्षण गरेपछि आम सर्वसाधारणका लागि कम्पनीले...

पुरा पढ्नुहोस