बुटवल उद्योग वाणिज्य संघले रुपन्देहीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्वागत गर्नुका साथै संघमा कार्यरत कर्मचारी तथा परामर्शदाताहरुलाई सम्मान गरेको छ । सोमबार संघको सभाहलमा आयोजना गरिएको कोशेली घर उद्घाटन तथा मोटिभेसन...
पुरा पढ्नुहोसबुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन गरिएको छ । महिला उद्यमीहरुले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरु सुपथ मुल्यमा विक्रि वितरण गर्नेगरी कोशेली घर सञ्चालनमा ल्याईएको हो । संघमा सोमबार आयोजना गरिएको...
पुरा पढ्नुहोसनेपाल निमार्ण उद्योग परिषद् रुपन्देहीको अध्यक्षमा राजन ज्ञवाली नेपाल निमार्ण उद्योग परिषद् रुपन्देहीको तेस्रो अधिबेशनबाट अध्यक्षमा राजन ज्ञवाली निर्वाचित भएका छन् । परिषद्को उपाध्यक्षमा हिरा श्रेष्ठ, राजेन्द्र रायमाझी, महासचिव नविन पुन, सचिव राजेन्द्र थापा र...
पुरा पढ्नुहोसबुटवल । कसौधन सेवा समिति रुपन्देही बुटवलको नवनिर्मित भवनको उद्घाटन, आठौं वार्षिक साधारण सभा तथा छैठांै अधिवेशन सोमबार सम्पन्न भएको छ । सेवा समितिका सदस्यहरुबाट संकलन गरिएको रकमबाट निर्माण गरिएको भवनको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज...
पुरा पढ्नुहोसबुटवल । कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल–१२ तामनगरमा रूट इन्डष्ट्रिज अन्तरगर्त वेल्डिङ व्यवसाय तालीम सुरू भएको छ । दक्षिण कोरियामा सीपयुक्त जनशक्ति पठाउन उद्देश्यले देशभरबाट छनौट भएका ३५ जना युवालाई २४० घण्टाको वेल्डिङ तालीम सञ्चालन...
पुरा पढ्नुहोसबुटवल । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आयोजनामा बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम हुने भएको छ । विश्व पर्यटन दिवसलाई उपलव्धिमूलक बनाउन असोज ९ गते सन्ध्याकालीन महाआरती कार्यक्रम गर्न लागिएको नाट्टाका...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चाले सदस्यता अभियान सञ्चालन गरेको छ । गत असोज १ गतेबाट राष्ट्रिय जनमोर्चाले देशभर सदस्यता वितरण अभियान सञ्चालन गरेको हो । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार रुपन्देहीमा पनि आइतबारदेखि सदस्यता अभियान सञ्चालन गरिएको...
पुरा पढ्नुहोसरोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले २ वटा ट्वीन क्लब गठन गरेको छ । क्लबको सिद्धार्थनगरमा भएको प्रथम पी एस मिटमा रोट्रयाक्ट क्लब अफ बाग्लुङ र रोट्रयाक्ट क्लब अफ रुद्रमतिसंग संयुक्त रुपमा ट्वीन गठन गरेको क्लबका...
पुरा पढ्नुहोसबुटवल । बुटवलको प्रतिष्ठित गणपति मिष्ठान्नको छौठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा शुभारम्भ भएको छ ।व्यावसायी मेघराज पन्थले डेढ करोड रुपैयाँको लगानीमा फ्रेन्चाइजका रुपमा गणपतिको शाखा देवीनगरमा शुभारम्भगरेका हुन । शाखाको आज बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवा विस्तारसँगै बालबालिका तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालमा आईतबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले काउन्टरको शुभारम्भ गरे । विस्तारित स्वास्थ्य सेवामा...
पुरा पढ्नुहोस









