बुटवलका स्थानीयले राजमार्गमा बनाए पृथ्वीनारायण शाहकाे शालिक

बुटवल । बुटवलको कालिकानगरमा वडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहकाे शालिक स्थापना गरिएको छ । सिध्दार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्ड अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहकाे पुर्ण कदकाे शालिक स्थापना गरिएको हाे। बुटवलकाे...

पुरा पढ्नुहोस
नेपालगञ्जमा प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको से‍तोपाटीलाई जानकारी दिए। केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थल जग्गा प्रकरणः मालपोत प्रमुखसँग लिखित जवाफ माग, मुअव्जा दिन रोक

बुटवल । रुपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य बाहिरिए संगै जग्गा दर्ता गर्ने व्यक्तिले मुअव्जा नपाउने भएका छन् । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल...

पुरा पढ्नुहोस
बुटवल मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल

बुटवल । बुटवल मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल भएको छ। बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरे । उनले मोतीपुर औद्योगिक क्षेत्र...

पुरा पढ्नुहोस
पशुपालनबाट बढि लाभ लिन पशु आहार सुधार गर्नको लागि नेदल्याण्डका बिज्ञको सुझाव

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मा रहेको उत्तम साईलेज उद्योग र उन्नत एग्रो फार्मले पशुपालक किसानहरुलाई तालिम संचालन गरेको छ । नेदरल्याण्डबाट आएका पशु बिज्ञको सहयोगमा ३ दिनसम्म गोठमै पुगेर शैद्धान्तिक तथा...

पुरा पढ्नुहोस
  भैरहवा भन्सार बाट राजश्व असुल कम

बुटवल । नेपालमा तीज सकिएको छ भने सबैभन्दा ठूलो पर्व दसैं र तिहार नजिकै आइरहेको छ । नेपालमा पर्ने यी चाडलाई लक्षित गरी साउन र भदौ महिनामा सबैभन्दा बढी आयात हुने गरेको थियो । तर...

पुरा पढ्नुहोस
दशैं तिहारलाई लक्षित गर्दै बुटवलको डेल्टा मार्टमा जुत्ता र लुगा खरिदमा अफरै अफर

बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्प्लेक्समा रहेको नेपाली जुत्ता घर र नेपाली लुगाघरमा चाडर्पव लक्षित छुट योजना ल्याएको छ ।  गत बैशाख १ गतेदेखि सञ्चालन भएको नेपाली जुत्ता घर तथा यही आश्विन ३...

पुरा पढ्नुहोस
ट्रंक लाईनका नाममा भएको बिलिङ्ले रुपन्देहीका उद्योगीहरु त्रसित

नेपाल विधुत प्राधिकरणले एकलौटी र अन्यायपूर्ण रुपमा ट्रंकलाइन विलिङको नाममा उद्योगीबाट करोडौं रकम बक्यौदा भनी असुलन गर्न लागेको रुपन्देहीका उद्योगी व्यवसायीले बताएका छन् । विधुत प्राधिकरणले बुटवल–भैरहवा करिडोरका उद्योगहरुमा एकलौटी, अव्यबहारिक र अन्यायपूर्ण ढंगले...

पुरा पढ्नुहोस
बुटवलमा बजार अनुगमन: भ्याट सहित ७१२ प्रतिकेजी पर्ने जिरा खुद्रा व्यापारी द्वारा १३ सय रुपैयाँमा विक्रि

बुटवल । चाडपर्व नजिकिए संगै बुटवल उपमहानगरपालिकाले अनुगमनलाई तिब्रता दिएको छ । बजारमा अखाद्य बस्तु विक्रि भएको, महंगो मुल्यमा व्यापारीले बस्तुको विक्रि गरेको गुनासो समेत बढिरहेका बेला बुटवल उपमहानगरपालिकाले अनुगमन कार्यलाई तिब्र बनाएको हो । आईतबार...

पुरा पढ्नुहोस
कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ

भरत केसी चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल शुरूदेखि अन्तसम्म पूरै हेरिन्। प्रतियोगितामा सहभागी हुन चीन जाँदा बिदाइ गरेकी शर्मिलाले बुधबार...

पुरा पढ्नुहोस