आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल...
पुरा पढ्नुहोसबुटवल । सिद्धबाबा मिष्ठान्न भण्डारले बुटवलको देवीनगरमा आफ्नो तेस्रो शाखा आइतबारदेखि संचालनमा ल्याउने भएको छ । यसअघि बुटवलको गोलपार्क, सिद्धबाबा धाम र योगिकुटीमा तीनवटा शाखा संचालन गरि सकेकोसिद्धबाबा मिष्ठान्न भण्डारले दशैको घटस्थापनादेखि देवीनगरमा तेस्रो शाखा...
पुरा पढ्नुहोसनेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापती पदमा प्रजापाल गिरी बिजयी भएका छन् । आज बुटवलमा सम्मपन्न मतपरिणाम अनुसार सभापती पदका उम्मेदवार परशुराम ढकाललाई पराजित गर्दै सभापति मा प्रजापाल गिरी बिजयी भएका हुन ।...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही उद्योग संघको अध्यक्षमा दिलिप सापकोटा निर्विरोध निर्वाचित भएका छन् । संघको ४५ औं बार्षिक साधारण सभा तथा २३ औं अधिबेशनमा सापकोटाले मात्र उम्मेदवारी परेपछि उनि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । संघको...
पुरा पढ्नुहोसबुटवल । नेपाल पर्यटन पत्रकार महासंघमा आबद्ध पत्रकारहरुले संस्थाको नाम परिवर्तन गर्दै कार्यसमिति पुनर्गठन समेत गरेका छन् । संस्थाको नाम लुम्बिनी पर्यटन पत्रकार संघ बनाइएको छ । शुक्रबार पाल्पाको बसन्तपुरमा आयोजना गरिएको विषेश भेलाले उक्त...
पुरा पढ्नुहोसबुटवल । निवर्तमान मुख्यमन्त्री तथा यसक्षेत्रका प्रदेश सभा सदस्य, एमाले संसदीय दलका नेता लिला गिरीले कृषिबाटै आयात घटाउने, निर्यात् बढाउने र त्यसैका माध्यमबाट समृद्धि हासिल गर्न सकिने सम्भावना रहेको बताएका छन् । यसक्षेत्रको अब्बल र...
पुरा पढ्नुहोसबुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्लाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी समरीमाईको पिपरिवरवाँसी आधारभूत विद्यालयमा हेल्थ क्याम्प गरेको...
पुरा पढ्नुहोसबुटवल । नेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापती र सहसचिवका लागि बुटवलमा मतदान सुरु भएको छ । पार्टी भित्र रहेको देउवा र शेखर समुहबाट चार जना चुनावी मैदानमा छन् । सभापती पदका युवा नेता...
पुरा पढ्नुहोसबुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको झण्डै साढे ३ किलोमिटर सडक निर्माण सम्झौता भएको ८ वर्षसम्म पनि सम्पन्न नभएपछि निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारी गरिएको छ। २०६९ सालमा ४ लेनमा निर्माण गरिएको यो सडकखण्ड ८ वर्षअघि ६...
पुरा पढ्नुहोसबुटवल । बुटवल–११ स्थित दीपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चण्डीप्रसाद न्यौपानेको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम...
पुरा पढ्नुहोस









