व्यवसायीद्वारा ग्रील जोनको माग

बुटवल । रुपन्देहीका ग्रील, स्टील तथा आल्मुनियम व्यवसायीहरुले ग्रील जोन स्थापनाको माग गरेका छन् ।   छरिएका व्यवसायीलाई एकीकृत गरेर शहरी सौन्दर्य बिग्रन नदिन तथा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन ग्रील जोन स्थापना आवश्यक रहेको व्यवसायीको...

पुरा पढ्नुहोस
बुटवलमा आयोजना हुने औद्योगिक प्रदर्शनीका लागि के-के हुँदैछ तयारी ?

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना हुन लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवका लागि स्टल दर्ताको काम अन्तिम चरणमा पुगेको छ ।...

पुरा पढ्नुहोस
औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता

बुटवल । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डप स्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा स्वदेशी उद्योगको प्रवद्र्धनका साथै पर्यटन...

पुरा पढ्नुहोस
जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने

बुटवल । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतनामूलक मोटिभेशनल कार्यक्रम गर्ने भएको छ । क्लबले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म बुटवल उपमहानगरभित्रका विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्ने...

पुरा पढ्नुहोस
बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर

बुटवल । नेपाल बिलियड्र्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस दोस्रो सातादेखि बुटवलमा नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता हुने भएको छ । बुटवलस्थित खस्यौली स्नूकर क्लबमा पुस १४ गते देखि एक हप्तासम्म प्रतियोगिता सञ्चालन...

पुरा पढ्नुहोस
सम्बन्ध सहकारीको छैठौं साधारणसभा

बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ६ औं वार्षिक साधारण सभा  सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम...

पुरा पढ्नुहोस
रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव

बुटवल । रुपन्देहीको सुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा यही मंसिर २४ गतेदेखि शुद्धोधन उद्योग बाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव ०८२ आयोजना हुने भएको छ । शुद्धोधन उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको दोस्रो महोत्सवको तयारी...

पुरा पढ्नुहोस
तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू

बुटवल । बुटवलको तिनाउ नदीमा अत्याधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माण प्रक्रिया औपचारिक रूपमा सुरू भएको छ । सडक विभागको वैदेशिक सहायता महाशाखाले शुक्रबार पुल निर्माणका लागि टेन्डर आह्वान गर्दै योजनालाई अगाडि बढाएको हो । सरकारले...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग

लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टलाई निलम्बन गर्न स्थानीय युवाहरुको संस्था रेस्पोन्स टिम लुम्बिनीले माग गरेको छ । योजना प्रमुख भट्टले कोषका ठेक्कामा आर्थिक चलखेल गरेको, विकास कोषको मुख्य कार्यालयमा अति न्यून कार्यदिन उपस्थित...

पुरा पढ्नुहोस
दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता

बुटवल ।बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ । क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको हो । जिबिएसले...

पुरा पढ्नुहोस