मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । तर...
पुरा पढ्नुहोसबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले विविध विषयलाई समेट्दै तीन वर्षे रणनीतिक योजना निर्माण गरेको छ । पर्वतको कुस्मामा शनिबारदेखि सोमबारसम्म भएको तीनदिने रणनीतिक योजना तथा संघ व्यवस्थापन गोष्ठीबाट व्यवसायिक वातावरण निर्माणमा जोड दिँदै तीन...
पुरा पढ्नुहोसबुटवल। रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित नयाँ कार्य समितिले एक विषेश कार्यक्रमकावीच शपथ तथा पदभार ग्रहण गरेको छ । संघको सभाहलमा बुधवार आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका...
पुरा पढ्नुहोसप्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेको छ। गाउँपालिकाको गएको आइतबार बसेको १४ औं गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रूपैयाँ नगद पुरस्कार दिने...
पुरा पढ्नुहोसबुटवल । देवदह नगरपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीद्धारा संचालित रक्तसञ्चार सेवा केन्द्र बुटवल वीच निशुल्क रगत उपलव्ध गराउने गरी सम्झौता भएको छ । देवदह क्षेत्रमा बसोवास गर्ने नागरिकलाई निशुल्क रगत उपलव्ध गराउने...
पुरा पढ्नुहोसभैरहवा । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबमाथि ४ विकेटको जित निकालेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा मंगलबार एपीएफलाई हराउँदै आर्मीले प्रतियोगितामा तेस्रो जित निकालेको छ...
पुरा पढ्नुहोसपाल्पाका ९ महिनाका बालक सृजम बिष्टमा संसारमै दुर्लभ मानिने स्पाइनल मस्क्युलर एट्रोपी रोग देखिएको छ । तानसेन नगरपालिका–११ बाझाकी सृजना भट्टराई बिष्ट र महेन्द्र बिष्टका ९ महिने छोरा उक्त रोगबाट ग्रस्त भएपछि परिवारले सबैसँग सहयोगको...
पुरा पढ्नुहोसबुटवल । हरेक वर्ष बुटवलमा हुँदै आएको नेवाः कन्याहरुको इहि तथा बटुकहरुको कयेता पूजाको तयारी तिब्र पारीएको छ । माघ २० र २१ गते बुटवल स्थित भूपु सैनिक मैदानमा हुने इही र कयेता पूजाको...
पुरा पढ्नुहोसबुटवल । बुटवलको कालिकानगरमा रहेको सुजुकी मोटर पार्ट्स् गोदममा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–९ कालिकानगर स्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्स् गोदाममा सोमबार आगलागी हुँदा २ करोड...
पुरा पढ्नुहोसकपिलबस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा पुस २३ गतेदेखि शुरु भएको प्रथम कपिलबस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सकिएको छ । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी...
पुरा पढ्नुहोस









