युवा संघ र प्रेस चौतारी बिच मैत्रीपूर्ण फुटसल सम्पन्न

 राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला कमिटी, प्रचार प्रसार विभागको आयोजनामा शुक्रबार रुपन्देही मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ । स्वर्गिय परमानन्द खरेल स्मृतिमा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही र प्रेस चौतारी नेपाल, रुपन्देहीका बिचमा मैत्रीपूर्ण...

पुरा पढ्नुहोस
बुटवलमा पार्किङको समस्या: व्यवस्थापन गर्न स्थानको खोजी

बुटवलको पार्किङ समस्या व्यवस्थापनको लागि गठित कार्यदलले पार्किङ स्थानको खोजी तथा त्यसको व्यवस्थापनमा जुटेको छ । गठित कार्यदलको बिहिबार बुटवल उद्योग वाणिज्य संघमा बसेको बैठकले पार्किङ स्थल निर्माण गर्न सम्भावित क्षेत्रहरुको पहिचान गरी त्यसलाई कसरी...

पुरा पढ्नुहोस
गार्गी एकेडेमीमा फुड र बुक फेस्टिबल

बुटवल। स्थापनाको छोटो समयमै सफलताको शिखर चुम्न सफल बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले शुक्रबार संयुक्त रूपमा फुड फेस्टिबल र बुक फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीमा व्यवहारिक शीप विकास गर्न र पठन सस्कृतिको विकास गर्न...

पुरा पढ्नुहोस
लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादी केन्द्रका सुवेदी विजयी

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनीका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबारको भएको निर्वाचनमा महिला कोटामा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा दुई हजार ७५६ मतभारसहित निर्वाचित भएकी छिन्। उनले नेकपा (एमाले)की तुलसाकुमारी केसीलाई पराजित...

पुरा पढ्नुहोस
लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा कांग्रेस नेतृ बिष्णुकुमारी सापकोटा बिजयी

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार बिष्णु कुमारी सापकोटा बिजयी भएकी छिन् । दाङको कर्मचारी मिलन केन्द्रमा भएको मतगणनामा सापकोटाले ५४३५ मत भार प्राप्त गरी राष्टिय सभा सदस्यमा निर्वाचित भएकी हुन ।...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कपः एपीएफ ७ विकेटले विजयी

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कप्तान रोहितकुमार पौडेलको अर्धशतक र स्पिनर रमेश कुर्मीको ५ विकेटको मद्दतमा नेपाल एपीएफ क्लबले लुम्बिनी प्रदेशमाथि सहज जित निकालेको छ । एपीएफले लुम्बिनीलाई ७ विकेटले पराजित जित निकालेको हो...

पुरा पढ्नुहोस
लुम्बिनीमा मतदान सकियो, गाउँपालिकाका दुई उपाध्यक्षले दिएनन् मत

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ । ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानको काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए । मतदानमा...

पुरा पढ्नुहोस
लुम्बिनीमा अब ४ मत मात्र खस्न बाँकी

राष्ट्रियसभा सदस्य पदका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा अब ४ मत मात्र खस्न बाँकी छ । निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बिहीवार सवा २ बजेसम्म प्रदेशसभातर्फ पूरै र पालिकाका २१४ मत खसेको जानकारी दिए । निर्वाचनमा ३०५...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्य छान्न मतदान शुरू

लुम्बिनी प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्य छान्न मतदान शुरू भएको छ । बिहान ९ बजेदेखि दाङको कर्मचारी मिलन केन्द्र घोराही शुरू भएको मतदानमा ३०५ मतदाता रहेका छन् । पहिलो मतदान प्रदेश सभा सदस्यतर्फ...

पुरा पढ्नुहोस
स्वस्थानी व्रतकथा आजदेखि

बिहीबार पौष शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो।...

पुरा पढ्नुहोस