आज पनि हल्का वर्षा र हिमपातको सम्भावना

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले १९औं वार्षिकोत्सवको अवसरमा सरसफाई र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालयले मंसिर १४ गते स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा विश्वविद्यालयले साताब्यापी रुपमा बिभिन्न कार्यक्रम आयोजना गरेको छ...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवको अवसरमा सिटी क्याम्पस बुटवलको आयोजनामा सिटी क्याम्पस प्राङ्गढ बुटवल नयाँगाउँ वृहत रक्तदान कार्यक्रम गरिएको छ । बौद्ध विश्वविद्यालय स्थापनाको पुर्व सन्ध्यामा बुटवलमा रक्तदान गरिएको हो । क्याम्पसमा...

पुरा पढ्नुहोस
मृतकका आफन्तको प्रश्नः अस्पतालले हतारमा शव जिम्मा लगाउँन किने खोज्यो ?

बुटवलकाे आम्दा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि हतार–हतार शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण बारे मृतकका आफन्तहरुले प्रश्न उठाएका छन् । ‘सुत्केरीको मृत्यु भएपछि उनका श्रीमान निशान थापा होसहवास गुमाएको अवस्थामा थिए, अरु आफन्तहरु पनि पीडामा...

पुरा पढ्नुहोस
बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध

बुटवल । बुटवल आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएपछि यहाँको सुरक्षालाई कडा पारिएको हो । अस्पताल परिसरमा बाक्लो रुपमा सुक्षाकर्मी परिचालन गरिएको छ भने मूल...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको ४६ औं स्थापना दिवसः मानव सेवा आश्रममा खाना

बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४६ औं स्थापना दिवश एवम उद्योग दिवश–२०८० विभिन्न कार्यक्रम गरि मनाउन लागेको छ । संघले स्थापना दिवश ३ दिवशिय कार्यक्रम गरि मनाउन लागेको हो । स्थापना दिवशको अवसरमा पहिलो...

पुरा पढ्नुहोस
५० लाख क्षतिपूर्ति दिन नमानेपछि कुटिएका थिए डा. बस्याल

बुटवल : बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा सुत्केरीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट हुनुअघि मृतकका आफन्तले ५० लाखको डिल गरेको खुलेको छ। ५० लाख क्षतिपूर्तिको मागेकोमा अस्पतालले दिन नसक्ने बताएपछि मृतकका आफन्तले अस्पताल तोडफोड...

पुरा पढ्नुहोस
आम्दा अस्पताल प्रकरणः चिकित्सक माथी कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघ लुम्बिनीको माग

बुटवल । नेपाल चिकित्सक संघ लुम्बिनीले आम्दा अस्पतालमा चिकित्सकमाथी कुटपिट गर्नेहरुलाई कारवाही गर्न माग गरेको छ । संघका अध्यक्ष डा. डिबि खत्री र महासचिव डा. सन्तोष पोखरेलले विज्ञप्ती जारी गर्दै संघका आजीवन सदस्य सिद्धार्थ बाल...

पुरा पढ्नुहोस
लुम्बिनी एक्स्पो २०८० मा तयारीः वित्तिय संस्थाका प्रतिनिधिहरुसंग छलफल

  बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा यहि पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो–२०८० को तयारीका क्रममा रुपन्देहीमा रहेका बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुसंग छलफल भएको छ । त्यसक्रममा एक्स्पोलाई व्यवस्थित रुपमा...

पुरा पढ्नुहोस
लुम्बिनीमा डेढ टनको ‘शान्ति घण्टी’

बुद्धजन्मस्थल लुम्बिनीमा कोरियाली धर्मगुरूद्वारा निर्माण गरिएको डेढ टनको ‘शान्ति घन्टी’को उद्घाटन गरिएको छ। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्राथना गर्न कोरियाली धर्मगुरुद्वारा निर्माण गरिएको ‘शान्ति घन्टी’ को उद्घाटन गरे...

पुरा पढ्नुहोस