महाशिवरात्रीका दिन पाल्पाको सिद्धबाबा मन्दिरमा पूजाका लागि भक्तजनलाई टोकनको व्यवस्था

बुटवल । सिद्धबाबा मन्दिर बिकास समितिले यस वर्षको महा शिवरात्रीमा भक्तजनलाई सहज व्यवस्थापनका लागि टोकनको व्यवस्था गर्ने भएको छ । महाशिवरात्रीको अवसरमा समितिले शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गर्नुका साथै विगत वर्षहरुमा...

पुरा पढ्नुहोस
महिलालाई रोजागर संग जोड्न सके मात्र महिलाहरु सक्षम हुन्छन्–उपप्रमुख अर्याल

बुटवल। ११४ औ अन्तराष्ट्रिय नारी दिवस २०२४ को अवसर पारेर महिमा ज्योति चच दिदीबहिनी संगती बुटवल–११ देवीनगरले बुधवार नारीहरुलाई निणय प्रकृयामा समावेश गर्न उत्प्रेरित गरौं भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महिमा ज्योति...

पुरा पढ्नुहोस
बुटवलमा आज बरिष्ठ कलाकारहरुको जमघट सहित महाकमेडी विथ महाजात्रा हुदै

बुटवलमा आज सांझ बरिष्ठ कलाकारहरुको साथमा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने भएको छ। बुटवल–१२ रामनगस्थित अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ आयोजना गरेका हुन्। महाजात्राका लागि कलाकार हरिवंश...

पुरा पढ्नुहोस
लुम्बिनीमा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्री बर्खास्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै मुख्यमन्त्रीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका...

पुरा पढ्नुहोस
बुटवल वडा नं. १० मा जथाभावी टाँगिएका विद्युतका नाँगो तारहरु विस्थापित गरिँदै

बुटवल उपमहानगरपालिका वडा नं. १० मा जथाभावी टांगिएका विद्युतका नांगो तारहरु विस्थापित गरि व्ल्याक कोटेड तारहरु विस्तार गर्ने काम भईरहेको छ । नांगो तारका कारण दुर्घटनाको जोखिम बढेको भन्दै वडा कार्यालयको पहलमा एउटै कोटेड तार...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्ग निर्माणले लियो गति, २० मिटर खनियो

बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको कामले गति लिएको छ । आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले मुख्य सुरुङमाग उत्खनन २० मिटर भएको बताईन । ४ माघ देखि औपचारिक सुरु भएको सुरुङको काम...

पुरा पढ्नुहोस
सत्ता समीकरण फेरिएसँगै लुम्बिनीको शिखर सम्मेलन के हाेला ?

सत्ता समीकरणमा आएको फेरबदलसँगै लुम्बिनीमा फागुन २८ र २९ गते आयोजना गर्न लागिएको चौथो अन्तर्राष्ट्रिय शिखर सम्मेलन अन्यौलमा परेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले र माओवादीकै सांसदहरुले विरोध गर्दै आएको यो सम्मेलनलाई सरकारले भने...

पुरा पढ्नुहोस
अझै हटेन नारायणगढ–बुटवल सडक खण्डको अवरोध

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतवार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । आइतवार साँझको वर्षाले सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा रातो माटो बगाएर ल्याएपछि सडक अवरुद्ध भएको हो...

पुरा पढ्नुहोस
बुटवललाई सडक बालबालिका रहित बनाउने सबैकौ सहकार्य जरुरी

बुटवल  । बुटवललाई सडक बालबालिका रहित बनाउने सबैकौ सहकार्य जरुरी रहेको एक छलफल कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सिर्जनशील संस्था नेपाल (सीन)ले सोमबार बुटवलमा आयोजना गरेको सडक बालबालिकाको उद्दार, व्यवस्थापन र अल्पकालिन सेवा र...

पुरा पढ्नुहोस
शिखर सम्मेलनमा केही पाहुनालाई हेलिकप्टरमा राखेर पर्यटकीय स्थल घुमाउने योजना छ- लुम्बिनी मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिखर सम्मेलनमा केही पाहुनालाई हेलिकप्टरमार्फत घुमाउने योजना रहेको बताएका छन्। यही फागुन २८ र २९ गते लुम्बिनीमा हुन लागेको ‘लौरियट्स एण्ड लिडर्स’ शिखर सम्मेलनमा आउने केही पाहुनाहरूलाई हेलिकप्टरमार्फत पर्यटकीय...

पुरा पढ्नुहोस