लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना हुने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ । यही वैशाख २२ र २३ गते लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा गोष्ठी आयोजना गरिएको हो । विश्वव्यापी चुनौतीहरूलाई...

पुरा पढ्नुहोस
दर्ता र नविकरण विना सञ्चालन रहेका रुपन्देहीका ११ वटा ट्राभल एजेन्सीहरुलाई जरिवाना

बुटवल । जिल्ला अनुगमन समितिले रुपन्देहीको बुटवलमा संचालित ११ वटा ट्राभल एजेन्सीहरुलाई जरिवानासहित कारवाही गरेको छ । दर्ता, नविकरण र शाखा संचालन अनुमती नलिएका ट्राभललाई कारबाही गरिएको हो । बिहीबार जिल्ला प्रशासन र पर्यटन डिभिजन...

पुरा पढ्नुहोस
गुल्मीमा आगलागीबाट टेलिकमको टावरमा क्षति

गुल्मीमा आगालागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ। मालिका गाउँपालिका–५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभित्र उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। आगलागीबाट नेपाल टेलिकमको...

पुरा पढ्नुहोस
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा...

पुरा पढ्नुहोस
बर्दियामा एमाले महासचिव शंकर पोखरेल निकट प्यानल नै पराजित

नेकपा (एमाले) बर्दियाको अध्यक्षमा शालिकराम अधिकारीको प्यानल नै विजयी भएको छ । दुईपटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलनिकट अधिकारीको प्यानल विजयी भएको हो । उनले प्रत्यासी लालबहादुर श्रेष्ठलाई १० मतले...

पुरा पढ्नुहोस
दुर्घटना कम गर्न ईरिक्सा चालकलाई प्रशिक्षण

सवारीको अबस्था, चालकले सवारी चलाउदा पुरा गर्नुपर्ने दायित्व तथा जिम्मेवारीबारे जानकारी दिने उदेश्यले ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बिशेषगरी छोटो दुरीमा बुटवल नगर क्षेत्रभित्र नगरको अनुमति लिई सञ्चालनमा रहेका ईरिक्साको कारणले भएका सडक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालन आएको छ । इ–ड्राइभ लुम्बिनी नेपाल र इ–ड्राइभ नेपालको सहकार्यमा बुधबारदेखि राइड शेयरिङ एप संचालनमा ल्याइएको हो । कुनै पनि यात्रुले इ–ड्राइभ नेपालको एप मार्फत्...

पुरा पढ्नुहोस
कपिलवस्तुको वाणगंगामा श्रीमान्–श्रीमती मृत फेला

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् ।  बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ । ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती...

पुरा पढ्नुहोस
एमाले बर्दियाको अधिवेशन आजदेखि

नेकपा (एमाले) बर्दियाको १० औं अधिवेशन आजदेखि शुरू हुने भएको छ । आज र बुधबार हुने अधिवेशनको तयारीका विषयमा पत्रकार सम्मेलन गर्दै एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले अधिवेशनको तयारी पूरा भएको बताए । गर्मीको...

पुरा पढ्नुहोस
लुम्बिनीमा बुद्धजयन्ती मनाउन दिइने १ करोड बजेट कटौती, तयारीमा ढिलाइ

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा यसलाई भव्यताका साथ...

पुरा पढ्नुहोस