रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा

रुपन्देही क्षेत्र नं २ मा शालिन र अनुभवी उम्मेदार रहेका विष्णुप्रसाद पौडेल अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मतदातासमक्ष पुगेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र न.२ का...

पुरा पढ्नुहोस
रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो…

रुपन्देही शनिवार बिहानैदेखि बाक्लो हुस्सु र शीत लहरले ढाकिएको थियो। हुस्सु र शीत लहरको प्रतिकूल मौसमका बिच रुपन्देहीका क्रियाशील पत्रकारहरू भने बिहान आठ बजे नै मङ्गलापुरको बोधी भिल्लामा उपस्थित भएका थिए। कार्यक्रम थियो राष्ट्रिय स्वतन्त्र पार्टी...

पुरा पढ्नुहोस
बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

बर्षौपछि परेको करोडौको विकास योजना सकिने बेला गर्लम्म ढल्दा स्थानीयले फेरी बन्ने आश मारेका थिए । वामी र बडागाउँ जोड्ने बडिगाडको झेदी पक्की पुल २०७६ बैशाख १ गते नयाँ बर्षकै दिन भत्कियो । सोही...

पुरा पढ्नुहोस
गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’

आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मी एमालेबाट उम्मेदवार छन्–गोकर्ण विष्ट । एमाले उपाध्यक्षसमेत रहेका पूर्वमन्त्री विष्टले चार पटक संसदीय चुनाव जितिसकेका छन् । अविरल राजनीतिक आन्दोलनसँगै जिल्लाको समग्र विकास अभियानमा समेत हातेमालो गर्ने उम्मेदवार...

पुरा पढ्नुहोस
काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता दिन आगामी निर्वाचन निर्णायक हुने भन्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिले पार्टीका नेता-कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आह्वान गरेको छ । बुधबार बुटवलमा आयोजित...

पुरा पढ्नुहोस
गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । अहिले उमेदवारहरु सहर र गाउँका मतदाता रिझाउन ब्यस्त छन् । नेकपा एमालेका उमेदवार तथा गुल्मी क्षेत्र नम्बर...

पुरा पढ्नुहोस
उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन्

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही–२ मा उम्मेदवार ईन्जिनियर सुरज पाण्डेले भौतिक विकास, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । उद्योग, व्यापार र सेवाका लागि आधुनिक भौतिक तथा डिजिटल पूर्वधार निर्माण...

पुरा पढ्नुहोस
जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा जनताबाट प्राप्त अपार माया र सद्भावले आफू उत्साहित बनेको बताएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका पूर्वमन्त्री विष्टले आफू जनताको...

पुरा पढ्नुहोस
पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी

प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा छनोट खेल...

पुरा पढ्नुहोस
बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकप एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बुटवल-गोरुसिङ्गे सडक बिस्तारको काममा ढिला सुस्ती नगर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । सडक आयोजनाहरुको निर्माणका लागि शिलान्यास गर्दा जनता खुसी हुने तर,...

पुरा पढ्नुहोस