निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

लुम्बिनीमा राप्रपा सांसद यादवको निलम्बन फुकुवा

राप्रपाबाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचित कपिलवस्तुका जानकीप्रसाद यादवको निलम्बन फुकुवा गरिएको छ । सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभाको ११ औं बैठकमा यादवको सांसद पद फुकुवा भएको सदनलाई जानकारी गराए ।
सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरेको शीर्षकमा विशेष अदालतमा मुद्दा दायर भएपछि फागुन ११ गते मुद्दाको अन्तिम किनारा नलगेसम्म लुम्बिनी प्रदेश सभाले सांसद पदबाट निलम्बन गरेको थियो । यादवले अदालतबाट सफाई पाएको प्रदेश सभामा पत्र आएपछि सांसद पद फुकुवा भएको सभामुख घर्तीले जानकारी गराए ।

यादव राप्रपा कपिलवस्तु प्रदेशसभा ३ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । राप्रपाका लुम्बिनी प्रदेश सभामा चार जना सांसद रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित