रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

हामीलाई सत्ता भन्दा प्यारो देश छ–पूर्वप्रधानमन्त्री नेपाल

बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता भन्दा प्यारो देश भएको बताएका छन् ।
बुटवलमा समाजबादी मोर्चाको सन्देश सभामा बोल्दै उनले विदेशीको दलाल र धम्की आफुहरुले सहन नसक्ने भन्दै समाजबादी पार्टी सधै सत्ता भन्दा पनि देशलाई माया गर्ने बताए ।

उनले समाजबादी मोर्चा निर्माण पछि शक्तिलाई गोलबद्ध गर्न सकिने भन्दै उनले मोर्चाको पहिलो उद्देश्यले समृद्धि नेपाल रहेको बताए ।

साथै उनले बिचार मिल्ने स‌ग सहकार्यकाे ढाेका खुल्ला रहेकाे समेत बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित