रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

अनेरास्ववियुले उजिरसिंह माविमा बनायाे कमिटी

बुटवल । अनेरास्ववियु बुटवल उपमहानगर को नेतृत्वमा उजिरसिंह माविमा कमिटी गठन भएको छ।

मंगलबार भएको भेलामा बुटवल अध्यक्ष रोशन घिमिरेको अध्यक्षता,जिल्ला कमिटी सदस्य सृजन नेपालको प्रमुख आतिथ्यमा तथा अनेरास्ववियु बुटवल उपमहानगर उपाध्यक्ष बिशाल थापा, रोहित सुनारलगायतले अनेरास्ववियुकाे इतिहास र याेगदान तथा संगठनमा जाेडिदा हुने फाइदाबारे प्रकाश पारेका थिए ।

भेलाले लोकनाथ भुसाल अध्यक्ष रहेकन ४५ सदस्यीय कमिटी गठन भएको नगर अध्यक्ष घिमिरेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित