कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

अनेरास्ववियु रुपन्देही जिल्ला संयोजकमा रमेश ढकाल

बुटवल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देही जिल्ला कमिटिको आज बसेको बिस्तारीत बैठकले अनेरास्ववियु जिल्ला संयोजकको जिम्मेबारी रमेश ढकालाई दिएको छ । बैठकले भदौ २३ गते जिल्ला अधिबेशन गर्ने गरि सयोजक जिम्मेबारी ढकाललाई दिएको उपाध्यक्ष भरत अर्यालले बताए ।
लुम्बीनी बाणिज्य क्याम्पस बाट अनेरास्वसवयुको राजनिति गदै आएका ढकाल अनेरास्ववियु लुम्बीनी बाणिज्य क्याम्पसको अध्यक्ष हँुदै अनेरास्ववियुको जिल्ला कमिटि सदस्य, उपाध्यक्ष हुदै अहिले रुपन्देही जिल्लाको सयोजको जिम्मेबारी पाएका हुन । जिम्मेबारी बहन गदै ढकालले सगठनलाई थप प्रभावकारी र चलायमान गर्ने गरि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिब यज्ञ गैरे, उप सचिब चित्र बहादुर कार्की, बाबुराम पन्थी, राजेन्द्र ढकाल, अनेरास्ववियु स्थायी कमिटि सदस्य लेखनाथ खनाल, अनेरास्ववियु निर्बमान उपाध्यक्ष यम पाण्डे, सरोज पोखरेल, बालकृष्ण पाण्डे, साजन भण्डारी, सन्तोष पाठा मगर, शेषकान्त पोखरेल कृष्ण बस्याल, सिमा घिमिरे आकाक्षा भण्डारी दिपक चापागाई, प्रकास पराजुली लगायतले बैठकलाई सम्बोधन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित