कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लुम्बिनीमा सरकार गठन गर्न आह्वान गर्ने तयारी

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान गर्ने तयारी भएको छ । गण्डकी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान भएसँगै सोहीअनुसार लुम्बिनी प्रदेशमा आजै सरकार गठनको आह्वान गर्ने तयारी भएको बताइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नै बजेट निर्माणको समय आइसकेकाले सकेसम्म छिटै सरकार बनाउने गरी अगाडि बढ्ने संकेत गरेका थिए । सोमबार नै एमालेले धारा ३ र विपक्षी ८ दलले २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि शेरचनले महान्यायाधिवक्ता कार्यालयमा लिखित राय मागेका थिए ।

प्रदेश प्रमुख कार्यालय स्रोतले मंगलबार नै धारा २ अनुसार सरकार गठनको आह्वान हुन सक्नेगरी तयारी भएको जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित