भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

स्ववियु निर्वाचन : लुम्बिनी प्रदेशमा कुन संगठनले कति क्याम्पसमा जित निकाले ? (सूचीसहित)

रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न क्याम्पसहरुमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो परिणाम अनुसार १६ क्याम्पसमा सभापति जित्दै एमाले निकट अनेरास्ववियु अगाडि देखिएको छ ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले १४ क्याम्पसमा सभापति जित्दा नेपाली कांग्रेस निकट नेविसंघले ७ क्याम्पसमा सभापति जितेको छ ।

यस्तो छ सूची

अनेरास्ववियु
१ हरैया बहुमुखी क्याम्पस रुपन्देही प्रदीप शर्मा

२ रुद्रावती बहुमुखी क्याम्पस गुल्मी अनिष पाठक

३ बुद्धभुमि क्याम्पस कपिलवस्तु बाबुराम गिरी

४ ज्ञानोदय बहुमुखी क्याम्पस खजुरा बाँके बिनय यादव

५ जनसेवा बहुमुखी क्याम्पस, बर्दिया लक्ष्मी प्रसाद न्यौपाने

६ फलाहारीबाबा बहुमुखी क्याम्पस महाराजगन्ज कपिलवस्तु अभिषेककुमार यादव

७ नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुर कपिलवस्तु रामकुमार तेली

८ त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारी पश्चिमनवलपरासी कामेश पासी

९ ज्ञानोदय बहुमुखीपब्लिक क्याम्पसमा बाँके खजुरा विनयकुमार यादव

१० रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पस अर्जुन गैरे

१२ रोल्पाको नवनेपाल क्याम्पस जुगार एकराज डागी

१३ बाँकेको बागेश्वरी क्याम्पस कोहलपुर देबेन्द्र बुढा

१४ दाङको एरावती बहुमुखी क्याम्पस लालमट्टिया विष्णा भण्डारी संगिता

१५ बर्दियाको बासगढी बहुमुखी क्याम्पस हरिकला अधिकारी

१६ संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस दाङ हेमन्त बञ्जाडे

अखिल क्रान्तिकारी

१ जलजला बहुमुखी लिवाङ उमेश पुन

२ गुराँस बहुमुखी क्याम्पस, बर्दिया सन्जोग श्रेष्ठ

३ चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी प्रभा पौडेल

४ पद्मोदय क्याम्पस दाङ विष्णु गोराथोकी

५ झिमरुक बहुमुखी क्याम्पस प्युठान नरेश पुनमगर

६ सिस्ने शिक्षा क्याम्प रुकुम (पूर्व) जयमान बुढा मगर

७ गुल्मीको जनज्योति बहुमुखी क्याम्पस जीवन पौडेल

८ मार्क ईन्टरनेशनल क्याम्पस दाङ समिरजंग मल्ल

९ सिम्रुतु क्याम्पस रुकुम निर्मला बुढाथोकी

१० गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सिपुर दाङ नयमेसन चौधरी

११ श्रेङ्गेश्वर बहुमुखी क्याम्पस गुल्मी, विशाल थापा

१२ नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्ज बाँके दिपिका सोनी

१३ शारदा बहुमुखी क्याम्पस मैनापोखर वर्दिया अरुण थारु

१४ देउखुरी बहुमुखी क्याम्पस दाङ्ग भरत भुसाल

नेविसंघ

१ लिलाधर घिमिरे छपिया जनता कलेज रुपन्देही अभिषेककुमार यादव

२ कपिलवस्तु बहुमुखीमा क्याम्पस कपिलवस्तु तोयनारायण न्यौपाने

३ सिद्धार्थ क्याम्पसमा बुङ्ची कपिलवस्तु, निलकुमार थारु

४ गुल्मी रेसुङा, पुनाराम गिरी

५ जनसिद्देश्वरी बहुमुखी क्याम्पस फत्तेपुर बाँके, निरा थारु

६ शहिद नारायण पोखरेल बहुमुखी क्याम्पस रामापुर,

७ यज्ञोदय दुधनाथ थारु महेश चौधरी

जनमत विद्यार्थी संघ

१ पाल्ही बहुमुखी क्याम्पस पश्चिम नवलपरासी बृजनन्दन कुर्मी अध्यक्ष

२ अनेरास्ववियु समाजवादी

गढवा बहुमुखी क्याम्पस इवराज यावव अध्यक्ष

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित