रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

अनेरास्ववियुको सचिवमा सरोज पोखरेलको उम्मेदवारी

अखिल नेपाल राष्ट्रीय स्बतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियुको २३ औ राष्ट्रिय महाधिबेशनको आज काठमाडौमा उद्घाटन भएको छ ।
एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गरेका हुन् ।
तीन दिनसम्म चल्ने सम्मेलन यही फागुन ४ गतेसम्म चल्ने छ । अनेरास्ववियुको २३ औ महाधिबेशनको लागि अनेरास्बबीयुका स्थायी समिति सदस्य तथा लुिम्बनी प्रदेश अध्यक्ष सरोज पोखरेलले सचिब पदमा उम्मेदबारी घोषण गरेका छन् ।

गुल्मीबाट अनेरास्ववियुको राजनीति सुरु गरेका पोखरेल अनेरास्बबीयु लुम्बिनी बाणिज्य क्याम्पस समितिका अध्यक्ष अनेरास्ववियु रुपन्देही जिल्ला अध्यक्ष हाल अनेरास्बबीयुको केन्द्रीय सदस्य हुंदै स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश संयोजक हुन्।
अनेरास्ववियुमा लामो समय काम गरेका हाल बुटवल निवासी सरोज पोखरेल अनुवभी विद्यार्थी नेताको रुपमा देशभर परिचित छन् ।

बिद्यार्थीवीच लोकपृय बनेका पोखरेल बिद्यार्थीका हरेक समस्या समाधनको लागि निकै अग्रसर भएर काम गदै आएका थिए ।
संगठनलाई बलियो बनाउनका निम्ती अनेरास्बीयुको माध्यबाट बिभिन्न कार्यक्रमहरु सन्चालन गदै संगठन बिस्तारको कामलाई तीव्रता बढाउदै आएको र अहिले सचिव पदको लागि उम्मेदवारी दिएको पोखरेलले नयां दिशालाई बताएका छन् ।

लुम्बीनि प्रदेशबाट प्रतिनिधित्ब गदै सचिब पदका एकल उम्मेदबार बनेका छन् सरोज पोखरेल । लुम्बिनी प्रदेशबाट सचिवमा एकल उम्मेदवार बनेकाले सचिवमा सरोज पोखरेलले जित्ने अनेरास्ववियुका पूर्व विद्यार्थी नेता तथा एमालेका नेताहरुले बताएका छन् ।
संगठनलाई थप बलियो, शसक्त बनाउनका लागि आफुसंग योजना र देशभरका विद्यार्थीसंग सुमधुर सम्बन्ध भएकाले आफुले सचिब पदमा उम्मेदबारी दिएको र जित्ने निश्चित जस्तै भएको सरोज पोखरेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित