समाचार

लुम्बिनी बौद्धले बुटवलमा शुरु ग¥यो इन्टरनेशनल रिलेसनको पढाई

  बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा इन्टरनेशनल रिलेसन एण्ड पिस स्टडिजको पठनपाठन शुरु गरेको छ । विश्वविद्यालयले बौद्ध दर्शनसँग जोडेर स्नातकोत्तर तहमा इन्टरनेशनल रिलेसन विषय पढाउन शुरु गरेको हो । बुटवलमा शुक्रबार पहिलो ब्याचका विद्यार्थीहरुलाई...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाले ६५औं स्थापना दिवस मनाउँदै

बुटवल-बुटवल उपमहानगरपालिकाले स्थापनाको ६५औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ। जसअन्तरगत अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता बिहीबार शुरु भएको छ भने अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता फागुन १ र २ गते हुँदैछ। यस्तै शुक्रबार बुटवल उपमहानगरपालिकाको आयोजना...

पुरा पढ्नुहोस
अनियमित विद्युत कटौतीविरुद्ध उद्योगीको आपत्ति

थलापरेका उद्योगलाई बन्द गराउन प्राधिकरण सहयोगी बन्दैछ रुपन्देही । रुपन्देहीमा अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादन कार्य ठप्प भएको उद्योगीले गुनासो गरेका छन् । केही समययता विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी २४ घण्टा नै...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालका मेसुलाई बुझायो ज्ञापन पत्र

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा. सुर्दशन थापाले अदालतको आदेश पालना नगरी अध्यक्षलाई पुर्न बाहली नगरेको भन्दै नेकपा एमाले रुपन्देहीले डा. थापालाई ज्ञापन पत्र बुझाएको छ । तत्कालिन मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका...

पुरा पढ्नुहोस
रोल्पाको माडी गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’मा बिदा

सर्वोच्च अदालतको आदेशमा रद्द भइसकेको फागुन १ गतेको ‘जनयुद्ध दिवस’का दिन रोल्पाको माडी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। शान्ति सम्झौता र संविधानलेसमेत नचिन्ने ‘जनयुद्ध दिवस’लाई सर्वोच्च अदालतले मान्यता नदिई रद्द गरिसकेको अवस्थामा माडीले बिदा दिने...

पुरा पढ्नुहोस
रिसाउँदै जव मन्त्री थापाले दुई मिनेटभित्रै आफ्नो मन्तव्य सकाए !

प्यूठानमा आयोजित तेह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन कार्यक्रममा पुगेका लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) रिसाएका छन् । आयोजकले कार्यक्रमको फितलो व्यवस्थापन गरेको भन्दै मन्त्री थापाले दुई मिनेटभित्रै...

पुरा पढ्नुहोस
बुटवलमा क्लोथ बैंक सञ्चालन हुने

रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता भए स‌गै बुटवलमा क्लाेथ बै‌क सञ्चालन हुने भएकाे हाे । क्लोथ एण्ड...

पुरा पढ्नुहोस
अक्सफोर्ड मा.वि बुटवलमा आजबाट खेल महोत्सव सञ्चालन

स्वास्थ्यकाे लागि खेलकुद भन्ने नारासहित अक्सफोर्ड मा.वि बुटवलमा आजबाट खेल महोत्सव सञ्चालन भएको छ। सिद्देश्वरी खेल मैदानमा भएको खेलको उद्‌घाटन प्राध्यापक सुमन भुसालले गरे । उद्‌घाटन गर्दै प्राध्यापक भुसालले अक्सफोर्ड मा.वि विद्यार्थीहरुको चौतर्फी विकासको लागि...

पुरा पढ्नुहोस
लुम्बिनीको ट्रायल परीक्षामा डिजिटल हाजिरीको व्यवस्था गर्ने निर्णय

लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमति पत्रका लागि लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्ने उद्देश्यले आवश्यक निर्णय गरेको छ । विभागीय मन्त्री सरोज थापा...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडक विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम शुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। सडक विस्तारको काम २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन...

पुरा पढ्नुहोस