समाचार

सिद्धबाबा मन्दिर द्वारा पत्रकार ज्ञवाली र खनाल सम्मानित

बुटवल । महाशिवरात्रीको अवसरमा तिनाउ गाउँपालिका वडा नम्बर ३ पाल्पामा रहेको शिद्धबाबा मन्दिर विकास समितिले दुई जना पत्रकारालाई सम्मान गरेको छ । बुटवलको बुद्ध सामुदायिक टेलिभिजनका समाचार प्रमुख कपिल ज्ञवाली र बुटवल टुडे दैनिक...

पुरा पढ्नुहोस
मणिमुकुन्द सेन उद्यान परिसरमा रहेको ५ सय वर्ष पुरानो शिवमन्दिर उद्घाटन

पर्यटकीय गन्तव्य मणिमकुन्द सेन उद्यान (फुलबारी) संरक्षण समिति परिसरमा रहेको ५ सय वर्ष पुरानो सेनकालिन शिवालय मन्दिर उद्घाटन गरिएको छ । धार्मिक महत्व बोकेको मन्दिरको पुनःनिर्माण गरि शुक्रबार महाशिवरात्रीको दिन उद्घाटन गरिएको हो । कार्यक्रमको...

पुरा पढ्नुहोस
५ किलोमिटर महिला दौडमा कालिका मानवज्ञानकी प्रकृति घिमिरे प्रथम

११४ औं अन्तराष्ट्रिय नारी दिवस सन्दर्भमा रेडियो मुक्तिले आयोजना गरेको ५  किलोमिटर दौड प्रतियोगितामा प्रकृति घिमिरे प्रथम भएकी छिन् । बुटवलको प्रदेश प्रमुख कार्यालयबाट सुरु भएको दौड प्रतियोगितामा कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अध्यायनर घिमिरेले निर्धारित...

पुरा पढ्नुहोस
शिवरात्रिको दिन मानसरोवर दर्शन गर्न नेपालगञ्जबाट ६ वटा चार्टर्ड फ्लाइट

नेपालगञ्ज । महाशिवरात्रिकाे अवसरमा कैलाश मानसरोवर दर्शनका लागि नेपालगञ्जबाट ६ वटा चार्टर्ड फ्लाइट भएकाे छ । चार्टर्ड फ्लाइट मार्फत करिब २ सय भारतीय पर्यटकहरूले कैलाश मानसराेवरकाे दुरदर्शन गरेका छन्र् । श्री एअरलाइन्सको जहाज चार्टर्ड गरी...

पुरा पढ्नुहोस
आज महाशिवरात्री, पाल्पाको सिद्धबाबा सहित देशभरका शिवालयमा भक्तजनको विहानै देखि घुँइचो

आज महाशिवरात्री, विहानैदेखि शिवलयमा श्रद्धाले भक्तजनहरुको घुंइचो लागेको छ । पाल्पाको सिद्धबाबा, रुपन्देहीको तल्लो सिद्धबाबा, बोलबमधाम, मुक्तिनाथ धाम, निलकण्ठ बाबाधाम, तिलोत्तमा रहेको श्रृङगेश्वरधाम लगायतका शिवालयहरुमा भिड लागेको हो । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व...

पुरा पढ्नुहोस
यी तीन प्रदेशमा हल्का हिमपात, वर्षाको सम्भावना छैन

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी...

पुरा पढ्नुहोस
बस दुर्घटनापछि त्रिशुलीमा बेपत्ता कांग्रेस नेता प्रकाश पाठकको शव भेटियो

रुपन्दही । रुपन्देहीको लुम्बिनीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा बस खस्दा वेपत्ता भएका नेपाली कांग्रेसका युवा नेता प्रकाश पाठकको शव बिहीबार दिउँसो फेला परेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले...

पुरा पढ्नुहोस
महाशिवरात्रीका दिन पाल्पाको सिद्धबाबा मन्दिरमा पूजाका लागि भक्तजनलाई टोकनको व्यवस्था

बुटवल । सिद्धबाबा मन्दिर बिकास समितिले यस वर्षको महा शिवरात्रीमा भक्तजनलाई सहज व्यवस्थापनका लागि टोकनको व्यवस्था गर्ने भएको छ । महाशिवरात्रीको अवसरमा समितिले शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गर्नुका साथै विगत वर्षहरुमा...

पुरा पढ्नुहोस
महिलालाई रोजागर संग जोड्न सके मात्र महिलाहरु सक्षम हुन्छन्–उपप्रमुख अर्याल

बुटवल। ११४ औ अन्तराष्ट्रिय नारी दिवस २०२४ को अवसर पारेर महिमा ज्योति चच दिदीबहिनी संगती बुटवल–११ देवीनगरले बुधवार नारीहरुलाई निणय प्रकृयामा समावेश गर्न उत्प्रेरित गरौं भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महिमा ज्योति...

पुरा पढ्नुहोस
बुटवलमा आज बरिष्ठ कलाकारहरुको जमघट सहित महाकमेडी विथ महाजात्रा हुदै

बुटवलमा आज सांझ बरिष्ठ कलाकारहरुको साथमा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने भएको छ। बुटवल–१२ रामनगस्थित अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ आयोजना गरेका हुन्। महाजात्राका लागि कलाकार हरिवंश...

पुरा पढ्नुहोस