समाचार

अमरपथमा फेरी पस्यो लेदो सहितको भल (फोटाहरु)

बुटवल । बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ । गएराति केहि समयमै अाएको पानी अमरपथ बजारमा पसेको हो । लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ । पानीको सहज...

पुरा पढ्नुहोस
चरङे भुमिगत खानेपानी तथा सरसफाई संस्थाको आयोजनामा रक्तदान सम्पन्न

बुटवल । स्वस्थ्य रगत, सबैका लागि नारा सहित चरङे भुमिगत खानेपानी तथा सरसफाई संस्थाद्घारा आयोजित वृहत रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रमको उद्घघाटन गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको महत्वबारे...

पुरा पढ्नुहोस
सामुहिक सहकारी संस्था तिलोत्तमा–३ को ३० औं वार्षिक साधारणसभा सम्पन्न

सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा ३ शंकरनगरको आफ्नो ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र कुमार वर्माको अध्यक्षता तथा जेष्ठ सदस्य रत्न बहादुर क्षत्रीको प्रमुख आतिथ्यतामा ३० औं...

पुरा पढ्नुहोस
मैनाबगरको पुरानो दिलसेर मासु पसलले बाख्रीको मासु बेचेको भेटियो

बुटवल । बुटवल उपमहानगरपालिका–२ मैनाबगरमा रहेको पुरानो दिलसेर मासु पसलले खसी,बोकाको भन्दै बाख्रीकोमासु बेचेको भेटिएको छ। बुटवल उपमहानगरपालिकाले बिगत १ हप्तादेखी नियमित मासु पसलमा गरिरहेको अनुगमनका क्रममा शनिबार पुरानोदिलसेर मासु पसलले खसी बोकाको भन्दै बाख्रीको...

पुरा पढ्नुहोस
मासु व्यवसायी अहिलेको अबस्थामा बधशालामा जान नसक्ने घोषणा

बुटवल, असोज १८ । मासु व्यवसायी संघ नेपाल रूपन्देहीमा आबद्ध व्यवसायीहरूले अहिलेको अबस्थामा बधशालामा जान नसक्ने बताएका छन् । बुटवल उपमहानगरले खसीबोको मासु वधशालामा मात्रै वध गरेको विक्री वितरण गर्नुपर्ने निमय लागू गर्दै कडाइ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालको १२ गते भवन निर्मार्ण बारे शुक्रबार सरोकारवाला निकायहरुबीच छलफल

बुटवल । प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ गते भवन निर्मार्ण बारे शुक्रबार सरोकारवाला निकायहरुबीच छलफल गरिएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश पूर्वाधारा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले सबैसँग समन्वय...

पुरा पढ्नुहोस
भैरहवामा बुलेट मोटरसाइकल विक्रेता डिएन मोटर्स सञ्चालनमा

बुटवल, । रूपन्देहीको भैरहवामा डिएन मोटर्स प्रालिले सिद्धार्थनगर नगरपालिका–७ बाट आफ्नो सेवा सुरू गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि विक्रेता प्रालि २१ औं शाखा हो । त्रिवेणी ग्रुपको आधिकारिक विक्रेता प्रालिले भैरहवामा...

पुरा पढ्नुहोस
यात्रुहरुको सुरक्षा र सहयोगका लागि बुटवल बसपार्कमा हेल्प डेस्क स्थापना

बुटवल । हिन्दुहरुको महान चाड बडा दशैंको आगमनसँगै बढदै गैरहेको भिडभाड तथा यात्रु र सवारी साधनको सुरक्षा तथा संभावित जोखिम न्यूनिकरण गर्ने उद्देश्यका साथ बुटवलको बसपार्कमा यात्रु तथा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ...

पुरा पढ्नुहोस
हत्या आरोपमा तिलोत्तमाका आशिष भण्डारी पक्राउ

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । भारत नयां दिल्लीका मोहम्मद अज्जर खानलाई हत्या गरेको आरोपमा प्रहरीले स्याङजा गल्याङ नगरपालिका घर भई तिलोत्तमा वडा नं. १६ मद्दवलिया...

पुरा पढ्नुहोस
बाइकर्स बुटवल ‘यामाहा सोरुम’मा ‘बिगेस्ट १०शैं’ अफर

बुटवल । यामाहा नेपालको बुटवलका लागि आधिकारीक बिक्रेता बाइकर्स बुटवल प्रालिले वडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा बिभिन्न अफर ल्याएको छ । ‘बिगेस्ट १०शैं’ अफर अवधिभर यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले क्यासब्याक...

पुरा पढ्नुहोस