समाचार

सुनचाँदी व्यवसायहरु पसल बन्द गरि आन्दोलनमा

सरकारले सुनचाँदी तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाएको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका सुनचादी व्यवसायीहरुले शुक्रवार बुटवलमा वृह्त मोटरसाइकल ¥याली तथा विरोध सभा गरेका छन् । बुटवल सुनचादी व्यवसायी संघ, बुटवलको आवहानमा विपीचोकबाट...

पुरा पढ्नुहोस
अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

र्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । यही असार १३ गतेको सन्धिखर्क नगर कार्यपालिको बैठकले...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडक खण्डको विनयी खोलामा बनेको पक्की पुल आजबाट सञ्चालनमा

बुटवल-नारायणगढ सडक खण्डको दुम्कीबासस्थित विनयी खोलामा बनेको पक्की पुल आजबाट सञ्चालनमा आउने भएको छ । इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्पेक्टर राजन तिमिल्सेनाले आजदेखि पुलबाट गाडी सञ्चालन गर्ने तयारी भइरहेको बताए । तर, कति बेलाबाट सञ्चालन...

पुरा पढ्नुहोस
खेलकुद पत्रकार मञ्च रुपन्देहीमा अधिकारी

नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीको बुधवार बुटवलमा सम्पन्न भेलाले मञ्चको नयाँ कार्यसमिति चयन गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित पूर्वखेलाडी एवं प्रशिक्षक सम्मान तथा जिल्ला भेलाले हाम्रो खेलकुदका लुम्बिनी प्रदेश संयोजक...

पुरा पढ्नुहोस
रेसुंगाको मेयर पन्थी सवार गाडीको ठक्करबाट घाईते युवालाई थप उपचार गर्न काठमाडौं लगियो

गत शुक्रबार दाङबाट बुटवल आउँदै गर्दा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी सवार गाडीको ठक्करबाट घाईते भएका युवालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बुटवल तामनगरमा मुसिकोट नगरपालिका–१ का रन्जित खत्री सवार मोटरसाइकल लाई नगरप्रमुख...

पुरा पढ्नुहोस
विद्युतीय गाडीले ५ वर्षपछि बल्ल हरियो नम्बर प्लेट पाए

एसियाली विकास बैंकको १३ करोड रुपैयाँ अनुदानमा लुम्बिनी विकास कोषका लागि ल्याइएका विद्युतीय गाडीले ५ वर्षपछि बल्ल हरियो नम्बर प्लेट पाएका छन्। एसियाली विकास बैंकले लुम्बिनी आउने पर्यटकहरूलाई सहज रूपमा सेवा प्रदान होस् र सवारी...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान ले गर्‍यो एसइइमा जीपीए ४ ल्याउने ७ जना विद्यार्थी ५ सय ८९ विद्यार्थीलाई सम्मान

  बुटवल, असार ।  बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविले हालै मात्रै प्रकाशन भएको एसइईको परीक्षामा जीपीए ४ ल्याउने ७ जना विद्यार्थीहरु सहित ५ सय ८९ जना विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक...

पुरा पढ्नुहोस
दीप बोर्डिङ हाई स्कुल बुटवल द्वारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

बुटवल, असार १६ । दीप बोर्डिङ हाई स्कुल बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरीएको छ । सोमबार आयोजना गरीको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले...

पुरा पढ्नुहोस
बुटवल पब्लिक स्कुल द्वारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान (तस्वीरहरु)

बुटवल । रुपन्देहीको तिलोत्तमा–३ स्थित बुटवल पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) नजितामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बीच विद्यालयका संस्थापक प्राचार्य हेमलाल शर्मा, तिलोत्तमा नगरपालिका वडा न....

पुरा पढ्नुहोस
तिनाउ बोर्डिङमा ४ जीपीए ल्याएका विद्यार्थीलाई सम्मान सहित नगर परिक्रमा

तिनाउ इङ्लिस बोर्डिङ स्कुल देविगरबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने २ जना उत्कृष्ट विद्यार्थीसहित अन्य विद्यार्थीलाई सम्मानसहित नगर परिक्रमा गराइएको छ । कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डे, प्राचार्य सीता पाण्डे,...

पुरा पढ्नुहोस