समाचार

पुरुषमा यौन सन्तुष्टि नहुने भ्रम, महिलालाई ‘साइड इफेक्ट’को डर : ‘एबोर्सन’ बन्यो परिवार नियोजनको माध्यम

रुपा गाउँपालिकाका दम्पती केही दिन अगाडि परिवार नियोजन संघ कास्कीमा आए। दुई बच्चा जन्माइसकेका ती दम्पतीको योजना थप बच्चा नजन्माउने थियो। परिवार नियोजनका लागि कुनै पनि अस्थायी वा स्थायी साधन प्रयोग भने गरेका थिएनन् उनीहरुले।...

पुरा पढ्नुहोस
कालीगण्डकी नदीको किनारमा पर्यटक लोभ्याउँदै बाघको मूर्ति

पाल्पा । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका–६ स्थित...

पुरा पढ्नुहोस
देशभरका उपमहानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बुटवलमा

बुटवल । देशभरका उपमहानगरहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवलमा भेला भएका छन् । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उपमहानगर राष्टिय सम्मेलनमा सहभागी हुन प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवल आइपुगेका हुन् । शनिबार बुटवल...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलसँग हवाई सम्पर्क विस्तार गर्न श्रीलंकाका राष्ट्रपतिसँग परराष्ट्रमन्त्री पौड्यालको आग्रह

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल बिक्रमासिंघेसँग भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तारका लागि आग्रह गरेकी छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले आज राष्ट्रपतिसँग भेट...

पुरा पढ्नुहोस
पर्यटनमन्त्री भएपछि सुदन किराँती पहिलो पटक लुम्बिनीमा, मायादेवी मन्दिरको दर्शन

संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती लुम्बिनी आएका छन्। मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका उनले साँझ मायादेवि मन्दिरको दर्शन गरेका छन। किराँतीले मन्दिर परिसरमा दीप प्रज्जवलन गरेर मन्दिरभित्र रहेको मार्कन स्टोन,...

पुरा पढ्नुहोस
सिद्धबाबा पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार पाण्डे सम्मानित

सिद्धबाबा पत्रकारिता पुरस्कार २०७९ बाट रेडियो मुक्ती बुटवलका समाचार प्रमुख अस्मिना पाण्डे सम्मानित भएकी छिन् । समितिले शनिबार आयोजना गरेको सिद्दबाबा मन्दिर विकास समिति तिनाउ पाल्पाको बार्षिक साधारण सभा तथा समिति पुनर्गठन कार्यक्रमको अवसर पारेर...

पुरा पढ्नुहोस
सिद्धबाबा मन्दीरको अध्यक्षमा सन्तोष कुमार शेरचन

बुटवल । सिद्दबाबा मन्दीर विकास समिति तिनाउ ३ पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । समितिले आज शनिबार आयोजना गरेको सिद्दबाबा मन्दिर बिकास समिति तिनाउ पाल्पाको बार्षिक साधारण सभा तथा समिति पुनर्गठन कार्यक्रमबाट सन्तोष...

पुरा पढ्नुहोस
बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन

बुटवल । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आज आयोजना हुँदैछ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । प्रमुख पाण्डेयले...

पुरा पढ्नुहोस
लुम्बिनीमा चढाइएका मुद्रा वर्षौंदेखि प्लाष्टिकमा पोको पारेर किन राखियो ?

गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको लागि आउने विदेशी पर्यटकहरुले श्रद्धापुर्वक दानपेटिकामा चढाउने भेटि लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ । कोषले मायांदेवी मन्दिर भित्र र अशोक स्तम्भ परिसरमा राखिएका दानपेटिकाबाट वर्षेनी झण्डै चार करोड...

पुरा पढ्नुहोस
लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो, शनिबारदेखि नै भण्डारा सञ्चालन हुने

  बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबारदेखि हुने भनिएको राम कथा प्रबचन ३ दिनपछि सरेको छ ।  आयोजक राम कथा प्रेम यज्ञ समितिले माघ २४ गते मँगलबारदेखि प्रवचन कार्यक्रम हुने जनाएको छ । यही माघ २१...

पुरा पढ्नुहोस