समाचार

उद्योगी–व्यवसायी भन्छन- आर्थिक संकट छिट्टै टरोस्

भैरहवा  । उद्योगी–व्यवसायीले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आर्थिक संकट छिट्टै टरोस् भन्दै कामना गरेका छन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र आस्था उद्यमी महिला संघले मंगलबार...

पुरा पढ्नुहोस
नेपाल संग सहकार्य गर्न कोरिया तयार छ– लि साङ हन

  बुटवल । कोरियाका संघिय सांसद तथा कोरिया–नेपाल संसदिय समितिका अध्यक्ष लि साङ हन ले नेपालमा कोरिया सरकार नेपाल संग सधै सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले कोरिया नेपाल बीचको सम्बन्ध सुदृढ रहेको...

पुरा पढ्नुहोस
तिलोत्तमाको सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई चुस्त दुरुस्त पार्ने उदेश्यले बैंकका प्रतिनिधिहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ। बैंकिंग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रक्रिया सम्बन्धी सामाजिक सुरक्षा भत्ता...

पुरा पढ्नुहोस
तराईमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै

रंगहरूको पर्व फागु पूर्णिमा (होली) जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा सोमबार नै फागु पूर्णिमा मनाइएको छ । तर,...

पुरा पढ्नुहोस
विश्वविद्यालयहरु नीति तर्जुमा गरेर अघि बढ्नुपर्छ- अध्यक्ष अनुदान आयोग

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा देवराज अधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । विश्वविद्यालयको सभाहलमा सोमबार एक कार्यक्रमकाबीच अध्यक्ष अधिकारीलाई विश्वविद्यालयले स्वागत गरेको हो । सो अवसरमा बोल्दै अनुदान...

पुरा पढ्नुहोस
झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने सैनामैनाकी २२ बर्षिय सोनिया रेश्मी पक्राउ

झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० की २२ बर्षिय सोनिया रेश्मी रहेकी छिन् । सैनामैना वडा नं....

पुरा पढ्नुहोस
महिलामाथि हुने विभेद अन्त्यका लागि सामाजिक सचेतना र सोच परिवर्तन आवश्यक–उपप्रमुख अर्याल

बुटवल । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवलको महिमा ज्योति मण्डलीले सोमबार ‘डिजिटल प्रविधिको समुचित प्रयोगबाट महिला सशक्तिकरण’ विषयक कविता प्रस्तुती गरेको छ । सो अवसरमा बोल्दै बुटवल उपमहानगरकी उप प्रमुख सावित्रादेवी अर्यालले महिलामाथि हुने...

पुरा पढ्नुहोस
गुल्मीका वासुदेव घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता, खोजिका लागि परिबारको अपिल

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–८ दहनेटाका ३१ वर्षीय वाशुदेव घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् । मजदुरीको लागि नयाँ दिल्ली गएका घिमिरे यही मार्च ४ तारिखदेखि सम्पर्कविहीन भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस
कर्मचारी युनियन लुम्बिनी प्रदेश अध्यक्षमा मगर

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन लुम्बिनी प्रदेशको ११ औं अधिबेशनले अमित रेस्मी मगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमित चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा लुमाकान्त पाण्डे, सचिवमा दिनेश पाण्डे, सहसचिवमा सचिन श्रेष्ठ र कोषध्यक्षमा मनोज...

पुरा पढ्नुहोस
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको...

पुरा पढ्नुहोस