समाचार

लुम्बिनीका मन्त्रीको घरमा दोस्रो पटक पस्यो चोर, अनुसन्धान गर्दै प्रहरी

लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ। अर्घाखाँची सदरमुकाम सन्धिखर्कको हटारीनेटास्थित उहाँको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा...

पुरा पढ्नुहोस
फेरि थन्किए लुम्बिनीमा दाताले करोडौंमा किनिदिएका विद्युतीय गाडी

एसियाली विकास बैंक (एडिबी) ले ‘क्लिन इनर्जी’ परियोजना अन्तर्गत लुम्बिनी विकास कोषका लागि किनिदिएका विद्युतीय गाडी एक महिना चलाएर थन्क्याइएको छ। किनेको तीन वर्षसम्म सञ्चालन नगरिएका गाडी गएको दसैँमा एक महिना चलाइएको थियो। त्यति बेला...

पुरा पढ्नुहोस
धार्मिक पर्यटकलाई आकर्षण दिन खजुरामा सुरुभयो महायज्ञ

खजुरा । बाँकेको खजुरालाई पर्यटकिय केन्द्र बनाउने उद्देश्यले खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा श्रीमदभागवत ज्ञान महायज्ञ तथा संगीतमय कथा प्रवचन सुरु भएको छ । वडा नम्बर ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा फागुन ३० गतेसम्म...

पुरा पढ्नुहोस
कान दुखेर झारफुक गर्न ‘माता’ कहाँ लग्दा…

झारफुकको बहानामा रूपन्देहीमा एक किशोरीको ज्यान गएको छ। रूपन्देहीको सैनामैनामा बिरामी भएकी किशोरीलाई निको बनाउने भन्दै झारफुक गर्ने बहानामा चरम यातना दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सैनामैनाका अनुसार मृत्यु हुनेमा...

पुरा पढ्नुहोस
लमही-घोराही-तुलसीपुर सडकको ठेक्का रद्द गर्न १४ दिने सूचना

चार वर्षदेखि अलपत्र परेको लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माणको ठेक्का रद्द गर्न १४ दिने सूचना जारी भएको छ ।भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्राैटा–कृष्णनगर तथा लमही–घोराही–तुलसीपुर चार लेन सडक आयोजना कार्यालय लमहीले सोमबार सूचना प्रकाशित गरी ठेक्का रद्द...

पुरा पढ्नुहोस
रोहिणीमा मनाइयो ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । दिवसको अवसर पारेर रोहिणी–३ स्थित धकधईमा सचेतनामूलक ¥याली निकालिएको छ । धकधई चोकबाट निस्किएको ¥याली विभिन्न स्थानको परिक्रमा गरी श्री रामनरेश...

पुरा पढ्नुहोस
सैनामैनामा एक व्यक्तिको शव फेला, हत्याको आशंकामा ३ जना पक्राउ

रुपन्देहीको सैनामैना नगरपालिका २ उछिटिहवामा एक व्यक्तिको शव हत्या गरेको अवस्थामा फेला परेको छ । अन्दाजी ४० बर्षिका एक व्यक्तिको टाउँकोमा धारिलो बस्तु प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको हो । शव फेला परेको...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकाको नियमित सरसफाई अभियानको १०० औं संस्करण चैत १ गते हुँदै

• शुसिला पोखरेल बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं संस्करण सप्ताहव्यापी कार्यक्रम गरि मनाउने भएको छ । आगामी चैत्र १ गते पूरा हुने १ सयौं दिनको संस्करणलाई...

पुरा पढ्नुहोस
बालआश्रम र अक्षयकोष स्थापनार्थ तिलोत्तमामा फागुन २८ देखि हुने महायज्ञको सम्पुर्ण तयारी पूरा

बुटवल । तिलोत्तमा ९ सैनिकपथ मंगललापुरमा फागुन २८ गते देखि हुने श्रीमद्भागवत ज्ञान महायज्ञ तथा बौद्ध दर्शन प्रवचन २०७९ को सम्पुर्ण तयारी पूरा भएको छ। सिर्जनशील सस्था नेपालको आयोजनामा हुने महायज्ञको सम्पुर्ण तयारी पूरा भएको...

पुरा पढ्नुहोस
स्विव्त एजुकेसनको अन्तरास्ट्रिय बुट क्याम्प चैत ३ देखि बुटवलमा हुँदै

बुटवल । शिक्षा प्रदायक नेपाल स्विव्त एजिकेसन कम्पनीले आफ्नो आगामी अन्तर्राष्ट्रिय बुट क्याम्पको तयारीमा करियर परामर्श कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । बुटवलमा चैत ३, ४ र ५ मार्च १७, १८ र १९...

पुरा पढ्नुहोस