समाचार

नगर क्षेत्रका समस्याको प्राथमिकता तयार पार्दै बुटवल उपमहानगर

बुटवल । बुटवल वडा नम्बर ११, देवीनगरस्थित तिनाउ पुल नजिकै कमल थापाको सानो घर छ । अटो रिक्सा चलाएर दैनिक गर्जो टार्दै आएका उनी १६ वर्षदेखि यहाँ बस्दै आएका हुन् । तर घर भएको...

पुरा पढ्नुहोस
लुम्बिनी टेलिभिजनको अध्यक्षमा पुनः आलम निर्वाचित

बुटवल । विकासका लागि सूचना तथा सञ्चार अभियान (ईमोड) नेपाल लुम्बिनी टेलिभिजनको अध्यक्षमा पुनः एजाज आलम निर्विरोध निर्वाचित भएका छन् । टेलिभिजनको १७ औं बार्षिक साधारण सभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा आलम पुनः निर्विरोध निर्वाचित...

पुरा पढ्नुहोस
लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन हुने

लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । नेपाल पत्रकार महासंघले आफ्नो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो । बिहीवार बुटवलमा आयोजित पत्रकार...

पुरा पढ्नुहोस
आज चैते दशैँ, शक्तिपीठमा भक्तजनको घुइँचो

नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैँ मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन चैते दशैँ मनाउने गरिन्छ । आज शक्तिपीठ तथा देवी मन्दिरहरुमा पूजा गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । वर्ष चार...

पुरा पढ्नुहोस
रुपन्देहीमा ७२ जना पत्रकारले गराए आँखा जाँच

वुटवल । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा मंगलबार रुपन्देहीका पत्रकारहरुका लागि निशुल्क आंखा जांच गरिएको छ । नेत्र ज्योति संघको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको...

पुरा पढ्नुहोस
बुटवल ७ का अव्यवस्थित बसोबासीले पाए लालपूर्जा

बुटवल । बुटवल ७ का ७ जना अव्यवस्थित बसोबासीले लालपूर्जा पाएका छन् । बुटवल उपमहानगरपालिकाको सिफारिशमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गरे। लालपूर्जा वितरण गर्दै प्रमुख पाण्डेयले...

पुरा पढ्नुहोस
खोलामा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाको आग्रह

बुटवल । बुटवलका खोला र सार्वजनिक क्षेत्रमा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ । बुटवलको वडा नं. ४ आदर्शनगरदेखि वडा नं १० बेसक्याम्प चोकसम्मको सुखौरा खोलाको क्षेत्रका स्थानीयसँगको छलफलका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले नगरलाई...

पुरा पढ्नुहोस
शान्ति नमुनामा शुभकामना कार्यक्रम

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयबाट एसइइमा सरिक हुने विद्यार्थीहरुलाई आज सोमबार शुभकामना कार्यक्रम गरिएको छ । शान्तिबाट यस बर्ष एसइइ परीक्षामा सहभागी हुने ४ सय ६१ जना...

पुरा पढ्नुहोस
झारफुकपछि मृत्यु प्रकरणः गाउँ भयो सुनसान, प्रहरीले सक्यो अनुसन्धान

बुटवल : रङ नलगाइएका भित्ता। जस्ताले छाएको घर। सडक किनारमै तर सुनसान। रुपन्देहीको सैनमैना–१०, झिमझिमेकीका ताराप्रसाद र लीला ज्ञवालीको घर हो यो। १४ वर्षीया कान्छी छोरी सीताको झारफुकबाट उपचार गर्दा मृत्यु भएपछि घरमा सन्नाटा छाएको...

पुरा पढ्नुहोस
गुल्मीको धुर्कोटमा बोका पाठालाई लगाईयो तीन महिने संगिनी सुई

गुल्मीको धुर्कोट गाउँपाकिाका दुईवडामा बोका पाठामा तीन महिने संगिनी सुई लगाएको पाइएको छ । गाउँपालिकाले सूचना नै निकालेर सोमबार त्यसरी संगिनी सुई नलगाउन सचेत गराएको छ । सो गाउँपालिकाको वडा नम्बर १ को नयाँ गाउँमा...

पुरा पढ्नुहोस