समाचार

कान्ति माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीहरुलाई अभिमूखीकरण तथा स्वागत

कान्ति माध्यमिक विद्यालय कक्षा ११ मा विभिन्न विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुका लागि शुक्रबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे सभाहलमा अभिमूखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिकाे मनतव्य राख्दै शिक्षा विकास तथा...

पुरा पढ्नुहोस
मिरा कोषद्वारा गङ्गा आधारभूत विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

गुल्मी  । मिरा कोषले आज एक कार्यक्रमको आयोजना गर्दै गुल्मी दरबार गाउँपालिका–६ स्थित श्री गङ्गा आधारभूत विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्रीहरू हस्तान्तरण गरेको छ। विद्यालयमा आयोजित विशेष कार्यक्रममा कोषका अध्यक्ष हेमलाल शर्माले विज्ञान शिक्षालाई प्रवर्धन गर्ने...

पुरा पढ्नुहोस
कालिकामा मानवज्ञान माविमा विद्यार्थी अभिमुखिकरण तथा स्वागत

बुटवल । राष्ट्रिकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयकोे रुपमा पुरस्कृत बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि अभीमुखिकरण कार्यक्रम गरेको छ । शैक्षिक सत्र २०८२÷०८३ का लागि भर्ना...

पुरा पढ्नुहोस
नेशनल प्याब्सनको खुशी जीवन उपयोगि शिक्षा कार्यक्रम

  बुटवल । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले आफु मातहतका विद्यालयका संचालक तथा प्रिन्सिपलहरुलाई खुशी जीवन उपयोगि शिक्षा कार्यक्रम गरेको छ । नेशनल प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुका संचालन तथा प्रिन्सिपलहरुका माध्यमबाट...

पुरा पढ्नुहोस
उच्च अदालत बुटवल इजलासको फैसला दर बृद्धि

उच्च अदालत तुलसीपुर अन्तर्गत बुटवल इजलासको फैसला दर वृद्धि भएको छ । आर्थिक वर्ष २०८१–८२ को असार ३० गतेसम्म फछ्र्योट मुघाको आधारमा यस्तो प्रगति देखिएको हो । यस अवधिमा ८२.०१ प्रतिशत मुद्दा फैसला भएको...

पुरा पढ्नुहोस
आफू विदेशमा हुँदा अर्कैसँग गएकी पत्नीको हत्या

प्यूठानका एक युवकले आफू वैदेशिक रोजगारीमा रहँदा अर्कैसँग दोस्रो बिहे गरेर हिँडेकी पत्नीको हत्या गरेका छन्। सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मिणी बरालको पूर्वपति ३२ वर्षीय लिलबहादुर बरालले मंगलबार चक्कु प्रहार गरी हत्या गरेका प्रहरीले...

पुरा पढ्नुहोस
तिलोत्तमाको जानकीनगरबाट सुन चोरी गर्ने बुटवलका ३ युवा पक्राउ

बुटवल । रुपन्देहीको चिलोत्तमा जानकीनगरको एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका-३ जना युवाहरु पक्राउ परेका छन् । गत २५ गते जानकीनगरका ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरु चोरी भएकोमा प्रहरीले सुनको गहनासहित बुटवलका...

पुरा पढ्नुहोस
त्रिवि प्राध्यापक संघ बुटवल बहुमुखी क्याम्पसको नेतृत्वमा डा. देवकोटा

बुटवल- त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, बुटवल बहुमुखी क्याम्पस एकाइको नयाँ कार्यसमिति चयन गरिएको छ । मंगलबार सम्पन्न अधिवेशनमा निर्वाचित सदस्यहरुमध्येबाट संघको विधानअनुसार निर्वाचन समितिको रोहबरमा बसेको भेलाले सर्वसम्मत निर्णय गर्दै पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको हो...

पुरा पढ्नुहोस
अध्यक्ष र हाकिमको कार्यकक्षमा तालाबन्दी

रुरुक्षेत्र गाउँपालिकामा विद्यालयमा जडान गरिएका स्मार्ट बोर्डसम्बन्धी कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका उपाध्यक्षसहित विभिन्न वडाध्यक्ष तथा सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन् । नेकपा एमालेबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्ष मिनादेवी गौतमसहित २८ जना जनप्रतिनिधिले यस विषयमा सत्यतथ्य...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत पुग्यो

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो। हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७...

पुरा पढ्नुहोस