समाचार

बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको गाडी दुर्घटना, २ जनाको मृत्यु

बुटवल । बुटवलबाट गुल्मीको पुर्कोट दह जाँदै गरेको फोर्स गाडी अर्घाखाँचीमा दुर्घटना हुँदा २ बच्चाहरुको मृत्यु भएको छ । बुटवलबाट गुल्मीको पुर्कोटदह आउँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स गाडी आज बिहान ३ः३०...

पुरा पढ्नुहोस
यस वर्ष हिले दशैं हुने प्रक्षेपण

दशैंको तयारीमा जुटेकाहरुले वर्षाका कारण हैरानी व्यहोर्नु परेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले आगामी दिनमा पनि पानी पर्ने सम्भावना कायमै रहेको बताएका छन् । त्यसैले यस वर्ष हिले दशैं हुने प्रक्षेपण...

पुरा पढ्नुहोस
आज फूलपाती, दसैँको चहलपहल बढ्ने

दसैँअन्तर्गत आज फूलपाती। शास्त्रीय विधिअनुसार घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ। घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती,...

पुरा पढ्नुहोस
धानबाली जोगाउन खोज्दा गयो ज्यान

बर्दियामा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका-९ शिवपुर बस्ने ४२ वर्षीया सीता खत्रीको शनिबार राति आफ्नै खेतमा लगाएको धानबाली जोगाउन खोज्दा हात्तीको आक्रमणमा परी ज्यान गएको हो। बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती...

पुरा पढ्नुहोस
बुटवलमा मेला सञ्चालनका लागि उद्योगीका संस्थाबीच विवाद

जेनजी आन्दोलनपछि बजार सुस्ताएको बेला बुटवलमा भने आगामी पुसमा हुने मेलाका विषयमा व्यपारिक संस्थाहरुविच विवाद उत्पन्न भएको छ। गत पुस २२ गते नै पत्रकार सम्मेलन गरी तयारीमा जुटेको उद्योग व्यापार संघ, बुटवल र रुपन्देही...

पुरा पढ्नुहोस
आश्विन शुक्ल तृतीयाः गीत–संगीत क्षेत्रमा लागेकाले विशेष पूजा आराधना गरिने चन्द्रघण्टा देवीको साधना गरिँदै

बडा दसैं एवं नवरात्रको तेस्रो दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको...

पुरा पढ्नुहोस
यी स्थानमा आज भारी वर्षा हुने

अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। नेपालको मौसम प्रणालीमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार बुधबार देशभर साधारणतया...

पुरा पढ्नुहोस
नवदुर्गाको दोस्रो रूप : ब्रह्मचारिणी देवीको पूजा-आराधना गरिँदै

आश्विन शुक्ल द्वितीया अर्थात् नवरात्रको दोस्रो दिन आज देशभरका दशैंघर तथा पूजा कोठामा नवदुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विशेष पूजा-आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन सोमबार विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै नवदुर्गाको पूजा शुरू भएको थियो।...

पुरा पढ्नुहोस
बजाज बाइक खरिदमा रुपन्देहीकी देवीमाया अधिकारीलाई ५० हजार नगद पुरस्कार

बुटवल । दशैँ अफरअन्तर्गत बजाज बाइक खरिद गर्दा रुपन्देहीको देवदह नगरपालिका-१० की देवीमाया अधिकारी ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भएकी छन् । उनले बुटवल कालिकानगरस्थित श्री भैरव अटोमोबाइल्स प्रालिबाट बजाज पल्सर...

पुरा पढ्नुहोस