समाचार
स्थानीय उद्धार टोलीबाट पत्ता नलागेपछि रुपन्देहीको मर्चवार क्षेत्रमा मंगलवार मूर्ती बिसर्जनको क्रममा डुबेर बेपत्ता भएका स्थानीय युवाको खोजतलासका लागि सशस्त्र प्रहरी बलका तालिम प्राप्त खोताखोरको परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल २७...
पुरा पढ्नुहोसरूपन्देही । दुर्गाको मूर्ति सेलाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका रूपन्देही कोटहीमाई-१ अमरगंजवाका २० वर्षीय सन्तकुमार राजभर अझै भेटिएका छैनन् । मंगलबार दिउँसो दानव र तिनाउ नदी संगममा तीन युवा डुबेकोमा दुईजनाको मृत्यु भएको थियो...
पुरा पढ्नुहोसरुपन्देहीको मर्चवारमा दुर्गा मूर्ति विसर्जन गर्न गएका दुईजनाको नदीमा डुबेर मृत्यु भएको छ । दानव र तिनाउ नदीको संगम मर्चवार क्षेत्रको घाटमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको...
पुरा पढ्नुहोसबाँकेमा आज बुधबारका दिन मदिरा विक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट आज बुधबारका दिन निस्कने दुर्गा मूर्ति विसर्जन र्यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले...
पुरा पढ्नुहोसनेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै बुटवलका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । आज दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम...
पुरा पढ्नुहोसआज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना...
पुरा पढ्नुहोसदेशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी, उच्च पहाडी तथा उच्च हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागले बिहान कोसी...
पुरा पढ्नुहोसदसैँमा मानिसहरूले रातो मासु (खसी, च्यांग्रालगायत) अत्यधिक प्रयोग गर्छन् । यसमा राम्रो र नराम्रो फ्याट (स्याचुरेटेड फ्याट) मिसिएको हुन्छ । मात्रा मिलाएर थोरै–थोरै (तीन–चारवटा सानो पिस) खानु ठिकै हुन्छ । तर, हाम्रोमा धेरै मासु खाने बानी हुन्छ ।...
पुरा पढ्नुहोसपश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशको सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम...
पुरा पढ्नुहोसगुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ‘रेसुङ्गा पार्क’ निर्माण गरिएको छ । पार्कमा तम्घास आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आनन्द लिने स्थल बनाइएको हो । तर, पार्क निर्माण भएको करिब ८...
पुरा पढ्नुहोस








