समाचार
बुटवल । रुपन्देहीका उद्योगीहरुको छाता संस्था रुपन्देही उद्योग संघको नया नेतृत्वको लागि नेकपा एमाले र नेपालीकांग्रेस निकट उद्योगीहरुका बिचमा साझा नेतृत्वको टिम बनाउने छ। दिलिप सापकोटा नेतृत्वमा बनेको उक्त टिममा एमाले निकट उद्योगीहरुको नेतृत्व सापकोटाले...
पुरा पढ्नुहोसगुल्मीको उपल्लो तम्घासमा महोत्सव हुने भएको छ । गुल्मी उद्योग संघ स्थापना भएको छोटो समयमै संस्थागतरूपमाप्रथमपटक महोत्सव गर्न लागेको संघका अध्यक्ष नवराज भुसालले बुटवलमा पत्रकार सम्मेलन गरेर जानाकारी दिए । कात्तिक १५ गतेदेखि २५ गतेसम्म...
पुरा पढ्नुहोसकाठमाडौं । यस वर्षको मनसुन २०८० असोज २८ गते का दिनमा नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ गते...
पुरा पढ्नुहोसभैरहवा । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को पहलमा भैरहवाका ७ वटा पसलमा ‘दशैं छुट अफर’ सुविधा पाइने भएको छ । महान पर्व दशैंलाई आइतबारदेखि लक्षित गर्दै सुरु गरिएको यो अफरमा...
पुरा पढ्नुहोसइजराइल-हमासबीचको हमलामा परी घाइते भएका दाङ दंगिशरण गाउँपालिका-३, हेकुलीका प्रवीण डाँगी इजरायलबाट ६ महिना पछि मात्रै नेपाल फर्कने भएका छन्। नेपाल सरकारले इजरायलमा फसेका विद्यार्थीहरुलाई उद्दार गरी स्वदेश ल्याउनका लागि अनलाइन फाराम भर्न आग्रह...
पुरा पढ्नुहोसबुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले दशैं, दीपावली, छठ र नेपाल संवत पर्वको अवसरमा आईतबार बुटवलमा आयोजना गरेको शूभकामना...
पुरा पढ्नुहोसआजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही उद्योग संघको अध्यक्षमा दिलिप सापकोटा निर्विरोध निर्वाचित भएका छन् । संघको ४५ औं बार्षिक साधारण सभा तथा २३ औं अधिबेशनमा सापकोटाले मात्र उम्मेदवारी परेपछि उनि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । संघको...
पुरा पढ्नुहोसकाठमाडौैं। हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा...
पुरा पढ्नुहोसबुटवल । दशैका लागि दुर्गा भवानीको मूर्ति बनाउन कालिगढहरुलाई यतिबेला भ्याई नभ्याई छ । बिजयादशमीमा बिभिन्न स्थानमा निकालिने दुर्गा भगवतीसहित बिभिन्न देवी देवताको माटोका मुर्तिहरु बनाउन अहिले कालिगढहरुलाई चटारो छ । रुपन्देहीको धकधईमा भारतबाट आएका कालिगढले...
पुरा पढ्नुहोस