समाचार
बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना नरपालिका वडा नम्बर १० सालझण्डीको आयोजानमा दृष्टिविहिन भएका व्याक्तिहरुका लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट क्षमता विकास तालिम प्रदान गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आर्थिक...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशमा आईतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सरकारको...
पुरा पढ्नुहोसआज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको देखिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्का वर्षाको...
पुरा पढ्नुहोसतामाङहरुको नया वर्ष २८६० औ सोनाम ल्होसार पर्वलाई रुपन्देहीका तामाङहरुले विविध कार्यक्रम गरि मनाउने भएका छन । नेपाल तामाङ घेदुङ रुपन्देही समन्वय समितिको आयोजनामा बुटवलमा भाषा, धर्मसंस्कार पुजापाठसहित सामाजिक गतिविधिहरु रक्तदान कार्यक्रम गरि मनाउने...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगर नहरपुरस्थित खानेपानी निर्माण तथा उपभोक्ता समितिले एक वर्षको आम्दानी तथा खर्च विवरण सबै उपभोक्तालाई बोलाएर सार्वजनिक गरेको छ । समितिले आर्थिक वर्ष ०७९।८० मा भएका आम्दानी तथा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले माघ २१ सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवस मनाउने निर्णय गर्दै सरकारले सो दिन विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको हो...
पुरा पढ्नुहोसबर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गरेका निकुञ्ज प्रशासनले जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको...
पुरा पढ्नुहोसगएराति पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। बिहीबार राति पौने १० बजे सुनवल नगरपालिका- ४ गैरै पेट्रोलपम्प नजिकै काठमाडौँबाट बाजुरातर्फ जाँदै...
पुरा पढ्नुहोसबुटवल । सडक मर्मत गर्न भन्दै लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय ठाउं पाल्पाको रानीमहल जाने सडक डेढ महिना बन्द गरिएको छ । रानीमहल पाल्पाको प्रमुख पर्यटकीयस्थल हो । यही गन्तव्य जाने सडक लामो समय मर्मतका लागि...
पुरा पढ्नुहोसबुटवल : रुपन्देहीको तिलोत्तमा -४ नयाँमिलका महेन्द्र विष्ट र श्रीमती सृजना भट्टराई विष्टलाई अहिले चैन छैन। छ त केवल पीडा र सन्तानको उपचारको छटपट्टी। महेन्द्र र सृजनाको पहिलो सन्तान सृजम अहिले ९ महिनाका भए। उनी...
पुरा पढ्नुहोस









