समाचार

एघारौ जिल्ला स्तरिय अन्तर मा.वि. दिप गायन तारा फागुन ४ र ५ गते हुने

बुटवल । एघारौ जिल्ला स्तरिय अन्तर मा.वि. दिप गायन तारा फागुन ४ र ५ गते हुने भएको छ । बिद्यालयले अाफ्नो ४३ अौ स्थापना दिवसको अबसरमा एघारौ जिल्ला स्तरिय अन्तर मा.वि. दिप गायन तारा...

पुरा पढ्नुहोस
न्यू होराइजन ३० औं संस्करणको हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्टलाई

न्यू होराइजन इङलिस् बोर्डिङ स्कूलको आयोजनामा भएको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि इभरेष्ट माबि बुटवलले जितेको छ । आज भएको फाइनलमा बिजेता बनेको एभरेष्टले ३३ हजार नगद सहित प्रमाणपत्र र मेडल पाएको छ । त्यस्तै...

पुरा पढ्नुहोस
मसानघाटको जग्गा व्यक्तिको बनाउनेलाई कारबाही गर्न रुपन्देही प्रजिअ अर्यालको निर्देशन

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मृत्यु पश्चात् दाहसंस्कार गर्ने घाट (मसानघाट)को रूपमा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा गराउनेलाई कारबाही गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक जग्गा गैर कानुनी...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्धले बुटवलमा शुरु ग¥यो इन्टरनेशनल रिलेसनको पढाई

  बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा इन्टरनेशनल रिलेसन एण्ड पिस स्टडिजको पठनपाठन शुरु गरेको छ । विश्वविद्यालयले बौद्ध दर्शनसँग जोडेर स्नातकोत्तर तहमा इन्टरनेशनल रिलेसन विषय पढाउन शुरु गरेको हो । बुटवलमा शुक्रबार पहिलो ब्याचका विद्यार्थीहरुलाई...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाले ६५औं स्थापना दिवस मनाउँदै

बुटवल-बुटवल उपमहानगरपालिकाले स्थापनाको ६५औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ। जसअन्तरगत अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता बिहीबार शुरु भएको छ भने अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता फागुन १ र २ गते हुँदैछ। यस्तै शुक्रबार बुटवल उपमहानगरपालिकाको आयोजना...

पुरा पढ्नुहोस
अनियमित विद्युत कटौतीविरुद्ध उद्योगीको आपत्ति

थलापरेका उद्योगलाई बन्द गराउन प्राधिकरण सहयोगी बन्दैछ रुपन्देही । रुपन्देहीमा अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादन कार्य ठप्प भएको उद्योगीले गुनासो गरेका छन् । केही समययता विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी २४ घण्टा नै...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालका मेसुलाई बुझायो ज्ञापन पत्र

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा. सुर्दशन थापाले अदालतको आदेश पालना नगरी अध्यक्षलाई पुर्न बाहली नगरेको भन्दै नेकपा एमाले रुपन्देहीले डा. थापालाई ज्ञापन पत्र बुझाएको छ । तत्कालिन मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका...

पुरा पढ्नुहोस
रोल्पाको माडी गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’मा बिदा

सर्वोच्च अदालतको आदेशमा रद्द भइसकेको फागुन १ गतेको ‘जनयुद्ध दिवस’का दिन रोल्पाको माडी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। शान्ति सम्झौता र संविधानलेसमेत नचिन्ने ‘जनयुद्ध दिवस’लाई सर्वोच्च अदालतले मान्यता नदिई रद्द गरिसकेको अवस्थामा माडीले बिदा दिने...

पुरा पढ्नुहोस
रिसाउँदै जव मन्त्री थापाले दुई मिनेटभित्रै आफ्नो मन्तव्य सकाए !

प्यूठानमा आयोजित तेह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन कार्यक्रममा पुगेका लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) रिसाएका छन् । आयोजकले कार्यक्रमको फितलो व्यवस्थापन गरेको भन्दै मन्त्री थापाले दुई मिनेटभित्रै...

पुरा पढ्नुहोस
बुटवलमा क्लोथ बैंक सञ्चालन हुने

रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता भए स‌गै बुटवलमा क्लाेथ बै‌क सञ्चालन हुने भएकाे हाे । क्लोथ एण्ड...

पुरा पढ्नुहोस