समाचार

बुटवलमा फागुन १० देखि प्राङ्गारिक कृषि मेला हुने

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यहि फागुनमा सञ्चालन गर्न लागेको प्राङ्गारिक कृषि मेला सम्पन्न गर्नको लागि कार्यसम्पादन समिति गठन गरेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले यहि फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा...

पुरा पढ्नुहोस
सकियो महागुरु भूम्छोक एंव मोन्लम पूजा

लुम्बिनी  । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामना सहित गरिएको महागुरु भूम्छोक  एंव मोन्लम पूजा आईतबार सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छोक एंव प्राणीधान मोन्लम पूजा गरिएको हो । पूजामा विश्व...

पुरा पढ्नुहोस
पूर्वअर्थमन्त्री बर्षमान पुनले गरे लुम्बिनी भ्रमण, लुम्बिनीलाई विश्वव्यापी बनाउन सुझाव

नेकपा माओवादी केन्द्रका उपमहासचिव एंव पूर्व अर्थमन्त्री बर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आईतबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । लुम्बिनी पुगेका नेताद्धयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका...

पुरा पढ्नुहोस
बुटवल उ.वा.संघमा ‘रुफ अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन

बुटवल उद्योग वाणिज्य संघमा युएसएआईडिको ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन भएको छ । संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्नेगरी ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । त्यसको लागि बुटवल...

पुरा पढ्नुहोस
बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप

बुटवल–बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो। शनिबारदेखि बुटवल उपमहानगरपालिकाको आयोजनामा वडा...

पुरा पढ्नुहोस
बुटवलले ल्यायो नयाँ नगर प्रतीक चिन्ह, बुटवलकै न्यौपानेले जिते २५ हजार

बुटवल-बुटवल उपमहानगरपालिकाले नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ। नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिश समितिको सिफारिशमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिन्ह प्रचलनमा ल्याएको हो। नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल-अंग्रेज...

पुरा पढ्नुहोस
आजको मौसम : यी चार प्रदेशमा हिमपात

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान, विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले बताएको छ। त्यस्तै, तराईका अधिकांश...

पुरा पढ्नुहोस
तिलोत्तमाको शान्तिकुञ्जमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने

रुपन्देहीको तिलोत्तमा शान्तिकुञ्जमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको समुद्घाटन भएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी...

पुरा पढ्नुहोस
एभरेष्ट माविका विज्ञान, चित्रकला प्रदर्शनी तथा खाना महोत्सव सम्पन्न

बुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी र खाना महोत्सव गरेका छन् । विद्यालयको सहयोग तथा समन्वयमा शनिबार गरिएको प्रदर्शनीमा विद्यार्थीहरुले तीनवटै प्रदर्शनीमा विभिन्न प्रकृतिका छ÷छ वटा स्टलहरु...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको निर्देशन: सेवाग्राहीले गुनासो गर्ने ठाउँ नरहोस्

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवाग्राहीको गुनासो आउने वातावरण सिर्जना नहुनेगरी काम गर्न निर्देशन दिएका छन् । सेवालाई जनमैत्री बनाउँदै अस्पतालाई नमूनाको रुपमा बिकास गर्ने लक्ष्य अनुसार अघि बढ्न...

पुरा पढ्नुहोस