शिक्षा/स्वास्थ्य

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणको काम तिब्र: पूर्व मुख्यमन्त्रीद्वारा स्थलगत निरीक्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणाधिन नयाँ भवनको प्रगति बारे बुझ्न लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । भनवन निर्माणको काममा हालसम्म भएका प्रगति र अवस्था बारे जानकारी लिन...

पुरा पढ्नुहोस
उपचारमा लापरवाही भएको भन्दै बुटवलको चौराह अस्पताल घेराउ

बुटवलको चौराह अस्पतामा उपचारको क्रममा लापरवाही भएको भन्दै विरामीका आफन्तहरुले शुक्रबार घेराउ गरेका छन् । रुपन्देही तिलोत्तमा–२ का किरण थापाको उपचार गर्ने क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तहरुले उचित क्षतिपूर्तिको मागसहित बुटवल कालिकानगरस्थित चौराह...

पुरा पढ्नुहोस
गर्मीमा तातो हावा ‘लू’बाट जोगिन के गर्ने, के नगर्ने?

यतिबेला देशभरको तापक्रम बढ्दो छ। तापक्रम बढ्दै गएका कारण देशका धेरै स्थानमा ‘लू’को जोखिम बढेको छ। गर्मी बढेसँगै तातो हावा लूबाट जोगिन के गर्ने, के नगर्ने? गर्न हुने धेरै पानी पिउने चिसो पानीले नुहाउने बिहर निस्कनै परे छाता...

पुरा पढ्नुहोस
गर्मीको साथी सातु सर्वत

सातु खाने प्रचलन निकै पुरानो मानिन्छ। परापूर्व कालदेखि सातु खाने चलन थियो। पहाड, तराई या हिमालमा समेत यसको महत्व आ-आफ्नै छ। ठाउँअनुसार सातु पनि फरक-फरक तरिकाले तयार गर्ने प्रचलन छ। सातु आफैँमा एक सर्वोत्तम...

पुरा पढ्नुहोस
शिक्षकहरुलाई शिवराज नगरपालिकाको निर्देशन– ५ दिनभित्र राजनीतिक दल त्याग्नु

कपिलवस्तुको शिवराज नगरपालिकाले आफू मातहतका शिक्षक कर्मचारीलाई राजनीतिक दल परित्याग गर्न निर्देशन दिएको छ। शिवराज नगरपालिकाले सूचना जारी गर्दै पाँच दिनभित्र पालिकामा रहेका विद्यालयका सबै शिक्षक कर्मचारीलाई दल त्याग गर्न निर्देशन दिएको हो। केही दिनअघि...

पुरा पढ्नुहोस
गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?

गर्मी बढेसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु गरेकाे छ । गर्मी मौसममा खासगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । यो समयमा तापक्रम बढेर ४० देखि ४२...

पुरा पढ्नुहोस
सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ६ वर्षमा प्रवेश, १ लाख ८० हजारले लिए स्वास्थ्य सेवा

युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले स्थापनाको ६ वर्षमै १ लाख ८१ हजारलाई ओपिडी सेवा प्रदान गरेको छ । स्थापनाको ७ औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य सिफारिस

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. तिलकराम आचार्य सिफारिस भएका छन्। रिक्त रहेको रजिष्ट्रार पदमा सिफारिसका लागि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले खुला विज्ञापनबाट दरखास्त माग गरेका थिए। रजिस्ट्रार सिफारिस गर्ने अधिकार उपकुलपतिमा रहे...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा मन्त्री पुनको निरीक्षण

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले कार्यभार सम्हालेपछि पहिलो पटक बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणमा पुगेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि भैरहेका कार्यप्रगति बारे बुझ्न मन्त्री पुन आइतबार विहान...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सिफारिसका लागि ७ जनाबीच प्रतिष्पर्धा हुने भएको छ । ०८० चैत १ गतेबाट पद रिक्त भएपछि खुला प्रतिष्पर्धाबाट छनौट गर्न दरखास्त आह्वान गरिएको हो । पेश भएका ९ वटा...

पुरा पढ्नुहोस