शिक्षा/स्वास्थ्य
लुम्बिनी प्रदेश सरकारले बनाएको प्रदेश निजामती ऐन २०८१ मा स्वाथ्य क्षेत्रका ८ वटा समुहका सातौ तहका कर्मचारीहरुलाई ‘बायस’ गरेपछि स्थानीय तह र प्रदेशका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश सरकारले बनाएको निजामती ऐनमा अन्य सबै...
पुरा पढ्नुहोसबुटवल । निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सरकारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको नाम टासेर प्रचार गर्न रोक लगाइएपछि बुटवलमा धमाधम मेटाउने काम सुरु भएको छ । लुम्बिनी प्रदश स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालको नाम...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा स्थित तिलोत्तमा कलेजमा अध्ययान गरेका विद्यार्थी कुशल भट्टराईले चिकित्सशास्त्र (एमविविएस) प्रवेश परीक्षा- ०८१ मा देशभरमा पांचौ र भ्याली बाहिर पहिलो स्थानमा नाम निकालेका छन् । पाल्पाबाट एसईई उत्तिर्ण गरेका उनले तिलोत्तमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्त्रीरोग विशेषज्ञ (महिला डाक्टरहरू) बिदामा बस्दा सेवा प्रवाहमा समस्या भएको छ । प्रादेशिक अस्पतालका १५ जना गाइनोलोजिष्ट डाक्टरमध्ये ५ जना सुत्केरी बिदामा छन् । बिदामा बसेका पाँचै जना कन्सलटेन्ट गाइनोलोजिष्ट हुन्...
पुरा पढ्नुहोसलुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अस्पताल विकास समिति र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्ति नहुँदा लथालिङ्ग भएको छ । राजनीतिक खिचातानीले प्रादेशिक अस्पताल, बुटवलमा प्रशासनिक पदहरू लामो समयदेखि रिक्त छन् । अध्यक्ष र मेसु दुवैलाई अदालतको आदेशबाट...
पुरा पढ्नुहोससंसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई जीन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस्। घरमा एक जनालाई वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स–साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपालीहरू चिया र कफीका सौखिन धेरै छन् । अधिकांशले हरेक दिनको सुरुवात चिया वा कफीको साथमा गर्छन् । तर खाली पेटमा क्याफिनको सेवनले पेट सम्बन्धी समस्या निम्त्याउन सक्छ । यसले व्यक्तिको ऊर्जामा पनि...
पुरा पढ्नुहोसप्यूठानमा थप दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ । केही दिन पहिले बिरामी भई उपचार गराइरहेका गौमुखी गाउँपालिका-५ का दुई जनामा हैजाको संक्रमण पुष्टि भएको हो । गौमुखी गाउँपालिका-५ खुङ्गका १२ वर्षीय बालक र...
पुरा पढ्नुहोसबुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउन तयारी भएको छ। इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी प्रस्ताव लगिने भएको...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरु चीनको नानहाई बौद्ध एकडेमी, चीनमा ग्रेजुएट भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय र नानहाई बौद्ध एकेडेमी चीनबीच दुई जोड दुई (टुप्लस टु) सम्झौता अन्तर्गत विश्वविद्यालयका ३४ जना विद्यार्थी...
पुरा पढ्नुहोस