राजनीति

विकासको काममा तीनै तहको सरकार समन्वय गर्नु आवश्यक: प्रदेश सभा सदस्य पुन

रुकुम । लुम्बिनी प्रदेश सभा सदस्य सुरल पुनले भौगोलिक विकटताका पनि उल्लेखिय प्रगति गर्न नसकेको प्रतिक्रिया दिएका छन् । पूर्वी रुकुमको रुकुमकोटमा भएको लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश: एकजना मन्त्रीको मात्रै जिम्मेवारी तोकियो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले एकजना मन्त्रीको मात्रै जिम्मेवारी ताेकेका छन्। सँगै मन्त्री बनेका अन्य दुई जनाकाे जिम्मेवारी भने ताेकिएकाे छैन। नेकपा मा‌‍ओवादी केन्द्रबाट मन्त्री बनेका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयकाे जिम्मेवारी ताेकिएकाे हाे। नागरिक उन्मुक्ति...

पुरा पढ्नुहोस
क्या फुर्सदिला लुम्बिनीका मन्त्री !

बुटवल : मुख्यमन्त्रीले मन्त्रालय नतोकेपछि लुम्बिनी प्रदेशका तीन विना विभागीय मन्त्री फुर्सदिला भएका छन्। वैशाख १४ गते मन्त्रीमा नियुक्त भएका उनीहरू १५ दिनदेखि उद्घाटन, भाषणबाजी र बधाई थाप्नमै व्यस्त छन्। लुम्बिनी प्रदेशमा हाल माओवादी केन्द्रका...

पुरा पढ्नुहोस
बालकृष्ण खाँणको क्षेत्रमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाको समूहले प्रदर्शन गरेको हो । खाँणको निर्वाचन क्षेत्र रुपन्देही-३ हो । गत चुनावमा सोही क्षेत्रबाट पराजित भएका खाँण...

पुरा पढ्नुहोस
नेपाली काँग्रेसको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम स्वर्गद्धारीमा

बुटवल। नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्यूठानको स्वर्गद्धारीमा तिन दिवसिय प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना हुदैछ । प्रदेशका १२ जिल्लाबाट झण्डै १ सय जना अगुवा कार्यकर्ताहरुको सहभागीता रहने सो प्रशिक्षण कार्यक्रमको पार्टीका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकार विस्तारको गृहकार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थालेका छन् । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरेका...

पुरा पढ्नुहोस
५ वर्षभित्र लुम्बिनीमा ४ सरकार, ४५ मन्त्री !

सत्ता समीकरण परिवर्तन तथा पार्टीहरूबीचको झगडाले नेतृत्व अदलबदल भइरहँदा प्रदेश सरकार मन्त्री उत्पादन कारखाना बनेको छ । सत्ता टिकाउन पहिलो पाँच वर्ष मुख्यमन्त्री र मन्त्री बन्ने होडमा बितेको प्रदेशसभाको दोस्रो कार्यकाल झनै अस्थिर हुने देखिएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा: एकै अधिवेशनमा तीन पटक विश्वासको मत

गत मंसिरमा भएको संसदीय चुनावबाट चुनिएर आएका लुम्बिनीका प्रदेश सांसदहरुले पुस १७ गते शपथ ग्रहण गरे। पुस १८ मा प्रदेश सभाको पहिलो अधिवेशन सुरु भयो। ४ महिना चलेको पहिलो अधिवेशनमा आजसम्म जम्मा १० वटा...

पुरा पढ्नुहोस
अर्घाखाँचीबाट विजयी एमाले सांसद टोपबहादुर रायमाझी र उनका छोरा प्रहरीको खोजी सूचीमा

नेपाल प्रहरीले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपलाई खोजीको सूचीमा राखेको छ। जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा बाबु छोरा परेका हुन्। दुवैलाई प्रहरीले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्य गरिएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार राति १२ बजे अधिवेशन अन्त्य हुने जानकारी प्रदेशसभालाई पठाएका हुन् । प्रदेश प्रमुखको...

पुरा पढ्नुहोस