तिनाउ बिशेष

रेसुङ्गा विमानस्थलबाट सातामा चार दिन नियमित उडान

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको चार दिन नियमित हवाई उडान सञ्चालन हुँदै आएको छ । नेपाल एअरलाइन्सको जहाजमार्फत आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भइरहेका छन् । रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका...

पुरा पढ्नुहोस
ईशान मृत्यु प्रकरण : प्रहरीको निष्कर्ष ‘दुर्घटना’, परिवारको दाबी ‘सुनियोजित हत्या’

बुटवल : रुपन्देहीको कञ्चन गाउँपालिका-३, रुद्रपुरका १७ वर्षीय ईशान शर्मा पौडेलको मृत्युलाई परिवारले हत्या भएको दाबी गरेका छन्। पुस ३ मा उनको शव घर नजिकैको नालीमा फेला परेको थियो। यसलाई प्रहरीले दुर्घटना भन्दै प्रारम्भिक...

पुरा पढ्नुहोस
तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू

बुटवल । बुटवलको तिनाउ नदीमा अत्याधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माण प्रक्रिया औपचारिक रूपमा सुरू भएको छ । सडक विभागको वैदेशिक सहायता महाशाखाले शुक्रबार पुल निर्माणका लागि टेन्डर आह्वान गर्दै योजनालाई अगाडि बढाएको हो । सरकारले...

पुरा पढ्नुहोस
बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव

समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरूको परिवारको मनमा लागेको घाउ भने अझै आलै छ। आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छ भने अर्कातिर उनीहरूको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि...

पुरा पढ्नुहोस
काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली?

शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको ‘आरए २३०’ जहाज दिल्ली डाइभर्ट भयो। उक्त जहाज ९:४० बजे काठमाडौं अवतरण हुने तालिका थियो। काठमाडौं विमानस्थलको अन्तर्राष्ट्रिय तर्फको पार्किङ व्यस्त भएपछि जहाज सिमरामा होल्ड भयो। विमानस्थल...

पुरा पढ्नुहोस
आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ?

शनिबार साँझ, काठमाडौँको आकाशमा कतार एयरवेजको जहाज फन्को मार्दै थाकेको थियो । यात्रुहरू झ्यालबाट सहरको उज्यालो बत्तीहरू हेर्दै अनुमान गरिरहेका थिए-अब अवतरण होला तर तल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे अँध्यारो थियो । धावनमार्गमा रहेका...

पुरा पढ्नुहोस
पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती ताल (मन्दीर)मा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पारी मनाइने मेलाका लागि तयारी पूरा भएको छ । यो वर्ष कार्तिक १९ गते परेको पूर्णिमाको अवसर पारी लाग्ने मेलाका...

पुरा पढ्नुहोस
कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे

रुपन्देहीमा उद्योगी र मजदूरको हितमा बोल्ने श्रमिक नेता ६५ वर्षीय कमल गौतमको निधनले अपूरणीय क्षति पुगेको सरोकारवालाले प्रतिक्रिया दिएका छन् । मजदूरको हित भने पछि दिनरात नभनी खटिने नेता पाउनैं मुश्किल भएका बेला गौतमलाई...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलमा थाईएयर एसियाको जहाज अवतरण

गौतमबुद्ध विमानस्थलमा आज (आइतबार) थाई एयर एसियाको जहाज अवतरण भएको छ। आज मध्याह्न १२:१५ मा अवरण हुने भनिएपनि १२:४८ मा १७ यात्रु लिएर विमानस्थल भैरहवा अवतरण गरेको हो । एयरबस ३२० को न्यारोवडीको जहाज...

पुरा पढ्नुहोस
घट्न थाले लुम्बिनीमा पर्यटक, बसाइ पनि लम्बिएन

बुटवल । बुद्धजन्मस्थल लुम्बिनीमा नौ महिनाको अवधिमा ७ लाख ४१ हजार पर्यटकको आगमन भएको छ । लुम्बिनी विकास कोषका अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म स्वदेशी, भारतीय र तेस्रो मुलुकका गरी ७ लाख ४१ हजार ५७८ पर्यटक...

पुरा पढ्नुहोस