तिनाउ बिशेष

गुल्मीमा ८ वर्षमा ७ पटक म्याद थप्दा पनि भएन सडक कालोपत्रे

बुटवल । ठेक्का सम्झौता भएको ८ बर्ष सम्म पनि गुल्मीको एक सडक अझै कालोपत्रे हुन सकेको छैन् । ३ किलोमिटर सडक ८ बर्ष सम्म पनि सम्पन्न नहुँदा स्थानिय नागरिक आक्रोशित छन् । जिल्लाको सदरमुकाम तम्घास...

पुरा पढ्नुहोस
बालसुधार गृहको दर्दनाक अवस्था : ५० जना क्षमतामा ७६ जना कोचिँदै

रुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहमा बालकहरूलाई कानूनी अधिकारबाट वञ्चित गरेर राखिएको खुलेको छ । यो सुधार गृह मापदण्डअनुसार सञ्चालन हुन नसकेको भन्दै मानवअधिकारवादीहरुले तत्काल सुधारका लागि सचेत गराउँदै यहाँको वास्तविक अवस्था बाहिर ल्याएका...

पुरा पढ्नुहोस
बुटवलमा ६ सय पशुमा लगाइयो लम्पी स्किनविरुद्धको खोप

बुटवल । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिए । वडा नं १६, १८...

पुरा पढ्नुहोस
लुम्बिनी गुरुयोजनाको काम प्रभावित हुने निश्चित, संघ सरकारले बजेटमा चलायो ‘कैची’

बुद्ध जन्मस्थल लुम्बिनीमा  लुम्बिनी गुरुयोजना कार्यान्वयनतर्फको बजेट झण्डै दुई तिहाइले घटाएपछि यने आयोजनाका काम प्रभावित हुने भएका छन् । संघीय सरकारले बजेट घटाएपछि योजना प्रमुखकाे चिन्ता- कसरी काम गराउने ? भन्नेमा छ । लुम्बिनी गुरुयोजना...

पुरा पढ्नुहोस
१० वर्षदेखि विश्वलाई तिलौराकोट चिनाइरहेका राजकुमार

बुटवल : कपिलवस्तुको तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्ष बिताएको स्थल हो। गौतम बुद्धसँग सम्बन्धित तिलौराकोट विश्वकै ऐतिहासिक र पुरातात्त्विक महत्वको स्थान हो। तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन् : दरबारको पूर्वी द्वार, पश्चिमी द्वार...

पुरा पढ्नुहोस
घोराही-तुलसीपुर चार लेन सडक मर्मत सुरु

दाङको घोराही-तुलसीपुर सडकखण्डको चार लेन सडक मर्मत गर्न थालिएको छ। ‘पहिलो चरणमा बबई नदीबाट हापुर खोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ,’ दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले भने,...

पुरा पढ्नुहोस
बुटवलको कालिकापथमा युवामाथि दिउँसै खुकुरी प्रहार, टाउकोमा ६० वटा टाँका लगाइयो

बुटवल : बुटवलको ठमेल उपनामले चिनिन थालेको कालिकापथमा दिनदहाडै युवामाथि खुकुरी प्रहार भएको छ। बुटवल ११ कालिकापथको होराइजन चोक नजिकै खुकुरी तथा ढुंगा मुढा प्रहारबाट युवा निर्माण व्यवसायी निर्मल खत्री घाइते भएका छन्। घाइतेको उनको टाउकोमा...

पुरा पढ्नुहोस
६० वर्षपछि स्तरोन्नति हुँदै बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक

बुटवल : विश्व बैंकको सहयोगमा बुटवल-गोरुसिंगे-चन्द्रौटा सडकको स्तरोन्नतिको काम सुरु हुने भएको छ। बहुवर्षीय योजनाअनुसार ४ लेनमा स्तरोन्नति गरिनेछ। निर्माण सुरु भएको ६० वर्षपछि थालिएको स्तरोन्नतिको काम ६९ किलोमिटरमा हुनेछ। विश्व बैंकको सहयोगमा ३५...

पुरा पढ्नुहोस
तम्घास–सिमलटारी सडकः कालोपत्रे सडक माथी हिलो र धुलो (तस्विरहरु)

बुटवल । पाँच बर्ष अगाडि १ अर्बको लागतमा निर्माण भएको गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडकखण्ड अहिले हिलाम्मे र धुलाम्मे बनेको छ । कालोपत्रे सडक माथी कहि हिलो छ भने कतै धुलो...

पुरा पढ्नुहोस
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले ग¥र्यो ६०.३२ प्रतिशत मुद्धा फछ्यौट

बुटवल। उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले आर्थिक वर्ष ०७९।०८० मा जम्मा ६०.३२ प्रतिशत मुद्धा फछ्यौट गरेको छ । अदालतले बिहीबार अदालत परिसरमा पत्रकार सम्मेलन गरी एक वर्षको अवधीमा ६०.३२ प्रतिशत मुद्धा फछ्यौट भएको जानकारी...

पुरा पढ्नुहोस