तिनाउ बिशेष

डीएसपी ठगबहादुरले घुस खाएको ठहर, २ वर्ष कैद र साढे ८ लाख जरिवानाको फैसला

काठमाडौं । घुस लिएको आरोप लागेका नेपाल प्रहरीका तत्कालीन डीएसपी ठगबहादुर केसी दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार केसीलाई २ वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो...

पुरा पढ्नुहोस
बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन

बुटवल–चन्द्रौटा सडक विस्तार गर्न २२ वटा निर्माण कम्पनी इच्छुक देखिएका छन् बुटवल– गोरुसिंगे– चन्द्रौटा सडक आयोजनाका अनुसार ५० किलोमिटर सडक विस्तारका लागि पहिलो प्याकेजकोकामका लागि २२ वटा कम्पनीले आवेदन दिएका हुन्। सार्वजनिक खरिद नियमावली अनुसार...

पुरा पढ्नुहोस
लक्ष्मीधरले जव बुहारीलाई छोरी समान बनाएर कन्यदान गरिदिए…

बुटवल । रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन । गुल्मीको चन्द्रकोट गाउंपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह गराइदिएका हुन । लक्ष्मीधरले ६ वर्ष अघि...

पुरा पढ्नुहोस
पारिवारिक असहमति र क्षणिक आवेगले बर्दीमै अपराध

बुटवल : लुम्बिनी प्रदेशमा एक महिना अघि दुई हत्या भए, त्यो पनि बर्दिधारी प्रहरीबाटै। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा शुशान्तको घोराहीस्थित एक होटेलमा...

पुरा पढ्नुहोस
लुम्बिनी विश्वविद्यालय चम्काएका डा.तिलकराम

स्थापनाको करिब एक दशकसम्म गुमनामजस्तै बनेको लुम्बिनी विश्वविद्यालय अहिले स्वदेशमा मात्र होइन विदेशी विद्यार्थीको पनि उत्तिकै रोजाईमा पर्न थालेको छ । लुम्बिनीमा सन् १९९८ मा १६ राष्ट्रका प्रतिनिधिको सहभागितामा भएको विश्व बौद्ध सम्मेलनबाटै यो...

पुरा पढ्नुहोस
यसरी धमाधम भइरहेको छ, सिद्धबाबा सुरुङ मार्गको काम (फोटो फिचर)

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माण सुरु भएको सुरुङ मार्गले गति लिएको छ । निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिले कामलाई तिब्र बनाएको छ । ठेक्का सम्झौता २ बर्ष...

पुरा पढ्नुहोस
तिनाउका सबै जनप्रतिनिधि पोखरा भ्रमणमा

पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष, उपाध्याक्ष देखि सबै वडाका जनप्रतिनिधिहरु एकैपटक भ्रमणमा निस्केका छन् । उनीहरुको सामुहिक भ्रमणले पालिकासहित ६ वटै वडामा फागुन २७ र २८ गते जनप्रनिधिबाट हुने सिफारिसलगायतका काम नहुने भएका हुन् । गाउँपालिका...

पुरा पढ्नुहोस
देवदह केरवानी माविका पूर्व प्रधानाध्यापक दुर्गादत्त शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा एकजना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ। रुपन्देहीको देवदह नगरपालिका-५ स्थित केरवानी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गादत्त शर्मा विरुद्ध मुद्दा दायर गरेको हो। शर्माले...

पुरा पढ्नुहोस
त्यो घर जहाँ गिरिजाप्रसादको हत्या प्रयास भयो, शेरबहादुरको ओठमा गम्भीर चोट लाग्यो

बुटवल : ‘यो त्यही घर घर हो, जहाँ गिरिजाबाबुको हत्या प्रयास भएको थियो भने शेरबहादुर देउवाको ओठमा गम्भीर चोट लागेको थियो,’ ३९ वर्षअघिको चर्चित सुरजपुरा घटना स्मरण गर्दै ७१ वर्षीया भुमा गिरीले भनिन्। रुपन्देहीको देवदह...

पुरा पढ्नुहोस
बुटवलमा २ अर्ब लगानीमा पाँचतारे होटल सफ्रोन सीके खुल्दै

बुटवल । लुम्बिनी प्रदेशको बुटवलमा पांचतारे होटल ‘सफ्रोन सीके प्रालि’ निर्माणको काम अहिले तिब्र गतिमा सुरु भएको छ । हाल सम्म निर्माणको काम करिव ६५ प्रतिशत सकिएको छ । उद्योगीहरु चुन्नु प्रसाद पौडेल, कमल किशोर...

पुरा पढ्नुहोस