अर्थ
बुटवल । रुपन्देहीको बुटवलमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन भएका घरधनीहरुले भाडा घटाउन शुरु गरेका छन् । कोराना संक्रमणले समस्यामा परेका पर्यटन व्यवसायी आर्थिक मन्दीका कारण थप समस्यामा परेका थिए । समस्यामा परेपछि होटल तथा...
पुरा पढ्नुहोसदाङ। तुलसीपुर उपमहानगरपालिकामा रहेको साझेदारी विकास कोषबाट लगानी भएको ऋण रकम लामो समयदेखि असुल हुनसकेको छैन। विसं २०६५ तिर उक्त कोष तत्कालीन नगरपालिकामा हस्तान्तरण भयो। यसभन्दा अघि गाउँनगर साझेदारी कोषका नामबाट सञ्चालन भएपनि नगरपालिकामा हस्तान्तरण...
पुरा पढ्नुहोसपश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा वि.सं. २०६५ फागुन ११ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार...
पुरा पढ्नुहोसलुम्बिनीमा चढाइएको विदेशी मुद्रा राष्ट्र बैंकले सटही गर्ने भएको छ। विदेशी पर्यटकले चढाएका भेटी नसाटिँदा कागजको खोस्टा बराबर बनेको समाचार प्रकाशित भएसँगै राष्ट्र बैंकले मुद्रा सटहीमा चासो दिएको हो। लुम्बिनीमा ३९ वटा देशका एक करोड...
पुरा पढ्नुहोसनेपालमा नै हेलमेट तथा मोटरसाइकलको लेगगार्ड उत्पादन गर्दै आएको आवास ग्रुपले सबै प्रकारका सवारीसाधनमा प्रयोग हुने व्याट्री उत्पादनसमेत सुरु गरेको छ । ग्रुपले नयाँ उत्पादनकारुपमा दुई पाङ्ग्रे, तीनपाङग्रे ई-रिक्सा, कार, बस, ट्रक, ट्रयाक्टर, इन्भटर...
पुरा पढ्नुहोससमस्याग्रस्त भएको बुटवल योगिकुटीस्थित ‘शिव शिखर बहुउद्देश्यीय सहकारी’ले फागुन २३ गतेसम्मका लागि काउन्टर बन्द गरेको छ। बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि सहकारीले पुँजी व्यवस्थापनको कारण देखाउँदै फागुन २३ गतेसम्म काउन्टर बन्द गरेको हो। आर्थिक मन्दीका...
पुरा पढ्नुहोसगुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङ्कोट स्थीत ज्ञानज्योति आधारभूत विद्यालयले सञ्चालन गरेको ज्ञान महायज्ञमा एउटै परिवारले तीस लाख रुपैंया सहयोग गरेको छ । अर्लाङ्कोट निवासी बलीभद्र सापकोटाको परिवारले विद्यालयलयको लागि महायज्ञको अवशरमा उक्त रकम सहयोग...
पुरा पढ्नुहोसबुटवल । सिन्धुलीदेखि मजदुरी काम गर्नको लागि बुटवल आएकी बसन्ती लुङ्घेली मगर अचेल काममा होईन सहकारीको कार्यालय धाउन ब्यस्त छिन् । दैनिक मजदुरी गर्दै दुई छाक टोरेर भविष्यको लागि भन्दै बुटवल योगिकुटी स्थित शिव...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले निर्माण गरिरहेको ‘तिलोत्तमा होम्स’मा आवास क्षेत्र अवलोकनका लागि खुल्ला गरेको छ । परियोजना अन्तरगत निर्माण सम्पन्न भएका टाइप ‘ए’ र टाइप ‘बी’का घरहरु अवलोकन गर्न ग्राहकलाई खुल्ला गरेको...
पुरा पढ्नुहोसभैरहवा । उद्योगी व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति दिलाउन रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग माग गरेका छन् । उनीहरुले पछिल्लो समय चोरी डकैताका घटना बढेकाले ती घटना हुन नदिनका सचेत हुनुपर्ने बताएका छन् । चेम्बर अफ कमर्स, रुपन्देही...
पुरा पढ्नुहोस









