अर्थ
होटल–रेस्टुरेन्टमा आलुको परिकार फ्रेन्च फ्राइज खानुभएको छ? आजसम्म तपाईंले खाएको फ्रेन्च फ्राइज सम्भवत: सबै विदेशी हुन्। बुटवलका उद्यमी कृष्णप्रसाद पौडेलका अनुसार गएको वर्ष पाँच हजार सात सय टन अर्थात् ५७ लाख केजी फ्रेन्च फ्राइज आयात भएको थियो। फ्रेन्च फाइज...
पुरा पढ्नुहोसबुटवल । जनकल्याण बचत तथा ऋण सहकारी संस्था र चन्द्र सूर्य सहकारी संस्था बीचको एकीकरणसँगै विहिबार बुटवलमा भएको भेलाले सेवा केन्द्र स्थापना तथा सञ्चालक समिति गठन गरेको छ । चन्द्र सूर्यलाई सेवा केन्द्रका रुपमा विस्तार...
पुरा पढ्नुहोसभैरहवा । उद्योगी–व्यवसायीले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आर्थिक संकट छिट्टै टरोस् भन्दै कामना गरेका छन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र आस्था उद्यमी महिला संघले मंगलबार...
पुरा पढ्नुहोसभैरहवा । अनुगमनबाट जोगिन रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका स्थानीयले सटर बन्द गरेर भागेका छन् । सोमबार बजार अनुगमन गर्न जिल्ला अनुगमन समिति धकधई बजार पुगेको थियो । समितिले केही पसलहरुमा अनुगमन सुरु गरेपछि व्यवसायीले...
पुरा पढ्नुहोसपछिल्लो सात महिनामा तानसेन र अर्घाखाँची सिमेन्टले १६ करोड बढिको सिमेन्ट र क्लिंकर निर्यात गरेका छन् । सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेपछि यी सिमेन्ट उद्योगले आफ्ना उत्पादन भारततर्फ निर्यात...
पुरा पढ्नुहोसबुटवल । घटना भएको एक महिना सम्म चुपचुप राखी यत्तिकै थामथुम पार्न खोजिएको रुपन्देहीको अर्घाखाँची सिमेन्टमा मजदुर मृत्यु प्रकरण बाहिर आए संगै परिबारले क्षतिपूर्ति पाएका छन् । रुपन्देहीको सियारी गाउँपालिका २ मा रहेको अर्घाखाँची सिमेन्ट...
पुरा पढ्नुहोससैनामैना–११ सालझण्डीका राज सापकोटाको बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा १५ लाख रुपैयाँ बचत छ । उनले गत पुसदेखि दैनिक ५ हजार रुपैयाँ जम्मा गरेका थिए । त्यसबेला १८ प्रतिशत ब्याजसहित एक वर्षमा सबै रकम...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको बुटवलमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन भएका घरधनीहरुले भाडा घटाउन शुरु गरेका छन् । कोराना संक्रमणले समस्यामा परेका पर्यटन व्यवसायी आर्थिक मन्दीका कारण थप समस्यामा परेका थिए । समस्यामा परेपछि होटल तथा...
पुरा पढ्नुहोसदाङ। तुलसीपुर उपमहानगरपालिकामा रहेको साझेदारी विकास कोषबाट लगानी भएको ऋण रकम लामो समयदेखि असुल हुनसकेको छैन। विसं २०६५ तिर उक्त कोष तत्कालीन नगरपालिकामा हस्तान्तरण भयो। यसभन्दा अघि गाउँनगर साझेदारी कोषका नामबाट सञ्चालन भएपनि नगरपालिकामा हस्तान्तरण...
पुरा पढ्नुहोसपश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा वि.सं. २०६५ फागुन ११ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार...
पुरा पढ्नुहोस









