अर्थ
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानीकरण अनुदान तर्फ...
पुरा पढ्नुहोसभैरहवा। रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार सियारी गाउँपालिकाको १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशले टाँगा, रिक्सा अटोरिक्सा र विद्युतीय रिक्साको सवारी साधन कर स्थानीय तहले आफैंले लगाउन र उठाउनसक्ने अधिकार दिएको छ । अनुदान लिएर कृषिबाट आय गर्नेहरुलाई करको दायरामा समेट्ने योजना यो प्रदेशको छ । पर्यटन...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले केही निश्चित सञ्चार माध्यमलाई पहुंचका आधारमा बजेट विनियोजन गरेको पाइएको छ । आर्थिक बर्ष ०८०÷०८१ को बजेटमा केही सञ्चारमाध्यमका लागि पहुंचका आधारमा डेढ करोड बढि रकम दिन लागिएको छ । यसरी दिन...
पुरा पढ्नुहोसरुपन्देहीको बेलहिया नाकामा कडाई गरिएको छ । भन्सारमा कडाई हुँदा नेपाली उपभोक्ताममा निर्भर सीमा क्षेत्रका भारतीय ब्यापारी भने आक्रोसित छन् । उनीहरुले दूताबासमा गुहार गर्नेदेखि नाका बन्द गर्नेसम्मको चेतावनी दिइरहेका छन् । नेपाली उपभोक्ताको चापले...
पुरा पढ्नुहोसबुटवल । घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा खातामा पैसा नै नभई ठूलो मात्रामा आवेदन दिनेहरु फेला परेका छन् । नेपाल धितोपत्र बोर्डले खातामा पैसा नभई पनि १०र१० लाख कित्ताका लागि आवेदन दिनेहरुको पहिचान...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमास्थित यसोदा फुड्स प्रालिले नेपाली बजारमा ल्याएको ‘करेन्ट’ ब्रान्डको चाउचाउ उत्पादन गर्छ । याे चाउचाउ विदेश पनि निर्यात हुन्छ । २०७४ साल वैशाख २४ गतेदेखि उत्पादन सुरु गरेको यसोदा फुड्सले केही वर्षमै भारत,...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी विकास कोषले दानवपात संकलित अपरिवर्तित देशहरुको ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंक मार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई सहित पदाधिकारी र बोर्डको पहलमा बर्षोदेखि सटही हुन...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष ०८०÷०८१ के बजेट मध्ये सवैभन्दा बढि बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयले पाएको छ । त्यस्तै सवैभन्दा कम बजेट प्रदेश योजना आयोगले प्राप्त गरेको छ ।...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन गर्न १ अर्ब बजेट विनियोजन गरेको छ । सीप, पूँजी र प्रविधिको विकास गरी रोजगार प्रवर्द्धन...
पुरा पढ्नुहोस







