समाज / स्थानीय
बुटवल । रोट्रयाक्ट क्लव अफ बुटबल डाउनटाउनको अध्यक्षयमा कृष्ण प्रसाद घिमिरे निर्वाचित भएका छन्। २१ औ पदस्थापन कार्यक्रममा वर्ष २०२२–०२३ का अध्यक्ष सौरभ भुषालले वर्ष २०२३–०२४ का अध्यक्ष कृष्ण प्रसाद घिमिरेलाई पद हस्तान्तरण गरे। कार्यक्रम...
पुरा पढ्नुहोसलियो क्लव अफ बुटवल मेट्रोसिटीले रुपन्देही नेत्रहिन संघमा खीर खाने कार्यक्रम सम्पन्न गरेको छ। बुटवल तामनगरस्थित नेत्रहिन संघमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा लियो क्लव अफ बुटवल मेट्रोसिटीका सस्थापक अध्यक्ष मनोज गौतम ,...
पुरा पढ्नुहोसबुटवल । त्रिभुवन विश्वविद्यालय अन्तरगत बीसीएस दोस्रो वर्ष २०७८ को परीक्षामा नेपाल प्रथम हुन सफल बुटवलकी आयुश्मा रेश्मीलाई नेपाल मगर महिला संघ बुटवल उपमहानगरले सोमबार सम्मान गरेको छ । बुटवलकै लुम्बिनी वाणीज्य क्याम्पसमा अध्ययन...
पुरा पढ्नुहोसरोटरी क्लव अफ बुटवलले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतीनगरस्थित मिलन टोलमा वृक्षरोपण गरेको हो । वृक्षारोपण कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष...
पुरा पढ्नुहोसबुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ । विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा साढे चार सयबढी विद्यार्थीलाई स्वागत गर्नुका साथै आगामी...
पुरा पढ्नुहोसपुरुषोत्तम पाण्डेय बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ । विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक रूपमा कम्प्युटर विषय पढाइरहेको सन्दर्भमा विद्यालयले प्रथम त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ९ का विद्यार्थीहरूको कम्प्युटर विषयको परीक्षा...
पुरा पढ्नुहोसबुटवल ४ स्थित कान्ति माविले अन्तर सदनात्मक हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। कक्षा १ र २ को समूह, कक्षा ३ देखि ५ को समूह , कक्षा ६ र ७को समूह र कक्षा ८, ९ र...
पुरा पढ्नुहोसबुटवल । तिलोत्तमा नगरपालिका स्थित ड्राइभरटोलमा रहेको होराइजन जविएस ले शैक्षिक सत्र २०८०÷८१ लागि भर्ना भएका विद्यार्थीहरूको अभिमुखीकरण गर्ने भएको छ । कार्यक्रम साउन ८ र ९ गते विद्यालयको सेमिनार हलमा हुने विद्यालयले जनाएको...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रका विहार तथा मठ मन्दिरका प्रतिनिधिहरुसँग आगामि कार्ययोजना, धार्मिक क्यालेन्डर र अन्य विविध बिषयमा विहिबार छलफल गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बार्षिक नीति कार्यक्रम र योजनाका बारेमा सुझाव...
पुरा पढ्नुहोसतिलोत्तमा। रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । कक्षा ११ मा भर्ना भएका करिव ११ सय विद्यार्थीहरुलाई दुई चरणमा कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक कुल प्रसाद...
पुरा पढ्नुहोस









