समाचार

खराब मौसमका कारण गुल्मीमै रोकियो जहाज

खराब मौसमका कारण नेपाल एयरलाइन्सको ट्विनअटर जहाज गुल्मीको रेसुङ्‍गा विमानस्थलमै रोकिएको छ । बुधबार रेसुङ्‍गाबाट काठमाडौंका लागि उडेको जहाज प्रतिकूल मौसमका कारण रेसुङ्‍गामै फर्काएर अवतरण गरेको हो । बुधबार बिहान काठमाडौं–रेसुङ्‍गा सफल उडान भरेको उक्त जहाज...

पुरा पढ्नुहोस
बाली जोगाउन पालिकाले दियो किसानलाई भोटे कुकुर

अर्घाखाँचीको पाणिनी गाउँपालिका पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ। पाणिनी गाउँपालिका वडा नं २ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए। बाँदर,...

पुरा पढ्नुहोस
देशका अधिकांश भूभागमा आज पनि वर्षा

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा...

पुरा पढ्नुहोस
पत्रकार महासंघको महाधिवेशन २१ वैशाख लुम्बिनीमा

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले...

पुरा पढ्नुहोस
आजदेखि रिडी-तम्घास सडक २७ दिन १२ घण्टा बन्द हुने

गुल्मी । आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक...

पुरा पढ्नुहोस
बुटवल कस्मेटिक संघको अध्यक्षमा कल्पना शर्मा चयन

बुटवल । बुटवल कस्मेटिक वितरक संघको अध्यक्षमा कल्पना शर्मा अध्यक्षमा चयन भएकी छिन् । बुटवलमा भएको बृहत्त भेलाले शर्मालाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै संघको उपाध्यक्षमा शालिकराम ज्ञवाली, सचिवमा जीवन काफ्ले, सह सचिवमा...

पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी संगठनको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ११औं नवराज–दिलिप स्मृति दिवसको अवसरमा हेभि इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको...

पुरा पढ्नुहोस
सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा सुनवलमा बिमा साक्षरता कार्यक्रम सम्पन्न

जीवन बिमाका क्षेत्रमा काम गर्दै आएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा सचेतना तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पश्चिम नवलपरासीको सुनवल शाखाले सोमबार सुनवल नगरपालिका–१० हसनापुरमा स्थानीयहरुलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना...

पुरा पढ्नुहोस
४२ तस्वीरमा हेर्नुहोस–तिलोत्तमाकाे ६ लेन सडकमा रंगीबिरंगी ढकमक्क फूलेका फूलैफूल

अहिले पश्चिमबाट स्थलमार्ग भएर काठमाडौं जाँदा सबैभन्दा हैरानी खेप्नुपर्ने सडकको नामले चिनिएको छ, बुटवल-नारायणगढ खण्ड। धुलो, खाल्डाखुल्डी र जामले ११३ किलोमिटर सडक पार गर्न पूरा ५ घण्टा लाग्छ। त्यसैले धेरैले यो सडक खण्डको नामै लिन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पताल र सुर्खेत अस्पताल बीच सेवा सुधार बारे छलफल 

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र सुर्खेत प्रादेशिक अस्पताल बीच सोमबार अनुभव आदानप्रदान तथा स्वास्थ्य सेवा सुधार बारे छलफल भएको छ । लुम्बिनी अस्पतालले स्वास्थ्य उपचार सेवामा गरेको प्रगति तथा यहाँको व्यवस्थापन बारे अवलोकन...

पुरा पढ्नुहोस