समाचार
रुपन्देही । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य विचार जनतमाझा लग्न जरुरी रहेको, त्यो काम प्रेस जगतको प्रमुख जिम्मेवारीभित्र पर्ने बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन्...
पुरा पढ्नुहोसनयाँगाउँ माविले आफनो ६१ औ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । सामुदायिक विद्यालयमा नमुना विद्यालयको रुपमा पहिचान स्थापना गर्दै आएको विद्यालयको शनिबार बिबिध कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको बुटवल उपमहानगरपालिका...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी क्लोथ बैंकको उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, महानायक राजेश हमाल, कलाकार दिनेश डि.सीले उद्घाटन गरे । सो अवसरमा बोल्दै नगरप्रमुख...
पुरा पढ्नुहोसप्रहरीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई पक्राउ गरेको छ। बचतकर्ताको सवा अर्ब रकम अपचलन गरेको भन्दै आएको उजुरीका आधारमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक...
पुरा पढ्नुहोसबुटवल । लायन्स क्लव अफ बुटवल स्टार्स ,लायन्स क्लब अफ बुटवल क्षितिज ,लियो क्लव अफ बुटवल क्षितिज र लियाे क्लब बुटवल स्टार्सको आयोजानमा मानपकडी स्वाथ्य चौकीमा एक दिने स्वाथ्य शिविर गरेको छ । शिविरको शुभारम्भ...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका २३ वटा चौक–चौराहामा उच्च क्षमताका हाइमास्ट लाइट जडानकाे काम अगाडि बढाएको छ । नगरपालिकाको ६५ औँ स्थापना दिवसको अवसर पारेर बुधवार नगर प्रमुख (मेयर) खेलराज पाण्डेयले बुटवलको नयाँ बसपार्क र...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा–१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि खेलकुद तथा पुरस्कार वितरण सप्ताह सुरु भएको छ । तिलोत्तमा नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले भलिबल खेलको उद्घाटन गर्दै खेल सप्ताहको शुभारम्भ गरे । पहिलो...
पुरा पढ्नुहोसबुटवल – ८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार एघारौँ दीप गायन तारा प्रतियोगिताको अन्तिम छनौट चरणमा उत्कृष्ट २० जना विद्यार्थी परेका छन् । छनोट चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्ययन गर्ने ४५...
पुरा पढ्नुहोसतिलोत्तमा । प्यारामाउण्ट बोर्डिङ्ग स्कुल तिलोत्तमाद्वारा आयोजित जिल्लास्तरीय रनिङ्शिल्ड हाजिरी जवाफ प्रतियोगितामा एभरेष्ट मावि बुटवल प्रथम भएको छ । एभरेष्टले नगद १५ हजार, रनिङ शिल्ड र मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय...
पुरा पढ्नुहोस