समाचार

कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान मा.वि.को ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही पुस १ देखि ५ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । ६५ औँ वार्षिकोत्सव कार्यक्रममा...

पुरा पढ्नुहोस
१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना हुन लागेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ । अहिले स्टल दर्ताको काम अन्तिम...

पुरा पढ्नुहोस
बुटवलमा आयोजना हुने औद्योगिक प्रदर्शनीका लागि के-के हुँदैछ तयारी ?

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना हुन लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवका लागि स्टल दर्ताको काम अन्तिम चरणमा पुगेको छ ।...

पुरा पढ्नुहोस
औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता

बुटवल । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डप स्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा स्वदेशी उद्योगको प्रवद्र्धनका साथै पर्यटन...

पुरा पढ्नुहोस
रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव

बुटवल । रुपन्देहीको सुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा यही मंसिर २४ गतेदेखि शुद्धोधन उद्योग बाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव ०८२ आयोजना हुने भएको छ । शुद्धोधन उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको दोस्रो महोत्सवको तयारी...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग

लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टलाई निलम्बन गर्न स्थानीय युवाहरुको संस्था रेस्पोन्स टिम लुम्बिनीले माग गरेको छ । योजना प्रमुख भट्टले कोषका ठेक्कामा आर्थिक चलखेल गरेको, विकास कोषको मुख्य कार्यालयमा अति न्यून कार्यदिन उपस्थित...

पुरा पढ्नुहोस
बस्तीबीचमा पेट्रोलियम डिपो, आगलागीको जोखिम

(रुपन्देही)- दुई दशकदेखि नेपाल आयल निगमको ट्यांकर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैँजसो ट्यांकर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ। डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त...

पुरा पढ्नुहोस
एमबीबीएस र इन्जिनियरिङ पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई मणिमुकुन्द कलेजको सम्मान

बुटवल योगीकुटीको मणिमुकुन्द कलेजका कक्षा ११ का विद्यार्थीहरुलाई सोही कलेजका कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । मणिग्रामको ड्रिमल्याण्ड रिसोर्टमा शुक्रबार भएको कार्यक्रममा कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत...

पुरा पढ्नुहोस
जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक

जगदम्बा मोटर्सले नेपाली बजारमा टिभिएसका नयाँ दुई बाइक सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सको यस क्षेत्रको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल बुटवल मिलनचोकले टिभिएस अपाचे आरटिआर १६० टु भी एफआइबि ५६ र टिभिएस राइडर आइजीओ मोटरसाइकल...

पुरा पढ्नुहोस
सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा पनि स्थगित भएको छ । न्यायाधीश स्वीकृति पराजुली र अवनी मैनाली भट्टराईको संयुक्त इजलासमा परेको पेशी बिहीबार लामिछानेका कानुन...

पुरा पढ्नुहोस