समाचार

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो, शनिबारदेखि नै भण्डारा सञ्चालन हुने

  बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबारदेखि हुने भनिएको राम कथा प्रबचन ३ दिनपछि सरेको छ ।  आयोजक राम कथा प्रेम यज्ञ समितिले माघ २४ गते मँगलबारदेखि प्रवचन कार्यक्रम हुने जनाएको छ । यही माघ २१...

पुरा पढ्नुहोस
लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु

लुम्बिनी । भगवान गौतमबुद्धको सन्देश सहित शुक्रबारदेखि तीन दिने लुम्बिनीदेखि कुशिनगरसम्मको साईकल यात्रा शुरु भएको छ ।  बौद्ध  परिपथ साईकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट  साईकल यात्रा शुुरु भएको हो । लुम्बिनी विकास...

पुरा पढ्नुहोस
बेपत्ता छोराको आशामा बसेकी ७२ बर्षिय तुल्सा पाण्डे

बुटवल । नेपालमा १० बर्ष शसस्त्र द्वन्द्व भयो । १७ हजारले ज्यान गुमाए, हजारौ अंगभंग भए, कतिका सन्तान बेपत्ता पारिए । १० बर्षे जनयुद्ध पछि विस्तृत शान्ती सम्झौता भयो । देशमा लोकतन्त्र, गणतन्त्र आयो । तीन तहका...

पुरा पढ्नुहोस
अखिल नेपाल किसान महासंघ देवदह नगरकमिटिमा नयाँ नेतृत्व

अखिल नेपाल किसान महासंघ देवदह नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट विष्णु प्रसाद ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटि गठन गरिएको छ ।जसको उपाध्यक्षमा काशीनाथ न्यौपाने, सचिवा निर्मला पाण्डे, सह सचिवमा...

पुरा पढ्नुहोस
देवदह माविको ३९औं वार्षिकोत्सव: छिट्टै नमूना विद्यालय बनाउने प्रतिवद्धता

देवदह । देवदह माविले ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले शिक्षा नै समाज विकासको पहिलो आधार भएकाले नगरपालिकाले शिक्षा क्षेत्रको समग्र विकासलाई उच्च...

पुरा पढ्नुहोस
बुटवलका बासिन्दाका लागि रगतसम्बन्धी सबै सेवा निशुल्क

बुटवल । बुटवलका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा...

पुरा पढ्नुहोस
बंगुर पालनमा विविधिकरण ल्याउनुपर्नेमा जोड

पछिल्लो समयमा बंगुर व्यवसाय नै पलायन हुन थालेको भन्दै सरोकारवालाहरुले बंगुर पालनमा विविधिकरण ल्याउनुपर्नेमा जोड दिएका छन् । आर्थिक मन्दी संगै मानिसहरुले बंगुर पालनका लागि पाठा पाठी खरिद गर्न छाडेको, बजारमा बंगुरको मासुको पनि...

पुरा पढ्नुहोस
२५ लाखको लगानीमा ज्ञानुले खोलिन बुटवल–११ मा दुना–टपरी उद्योगी

वन जंगलमा झरेर खेर जाने सालका पातहरूलाई जम्मा गरी बुटवलकी ज्ञानु केसीले दुना–टपरी उद्योग सञ्चालनमा ल्याएकी छन् । राजनीतिज्ञ समेत रहेका केसीले झण्डै २५ लाख रूपैयाँको लगानीमा बुटवल–११ मा नेचुरल दुना–टपरी उद्योगी खोलेकी हुन्...

पुरा पढ्नुहोस
बुटवलमा उपमहानगरपालिकाहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने

बुटवलमा उपमहानगरपालिकाहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा माघ २१ र २२ गते प्रथम उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन हुने भएको हो । उपमहानगरपालिकाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी अन्तिम चरणमा...

पुरा पढ्नुहोस
रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला गोरखपुर पुग्यो

भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मंगलबार राति गोरखपुर ल्याइपुर्याइएको छ। धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए...

पुरा पढ्नुहोस