समाचार

रामग्राम नगरपालिका– १ को वडा कार्यालय परिसरका काठ अवैध रुपमा काटिदैं

नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १ को कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको छ । अवैध रुपमा दिउँसै काठ काटिएपनि जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै स्थानीयले वडा अध्यक्षको मिलमतोमा उक्त कार्य भएको आरोप...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा बेहुला बेहुली सवार कार ट्रकमा ठोक्कियो, ४ जना घाइते

बुटवल । रुपन्देहीको सैनामैनामा कार र ट्रक एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाईन विचको जङगलमा पश्च्मिबाट पूर्व तर्फ आउँदै गरेको लु ३...

पुरा पढ्नुहोस
व्याट्री आयात प्रतिस्थापन गर्न आवास ग्रुपको नेपालमै व्याट्री उत्पादन सुरु

नेपालमा नै हेलमेट तथा मोटरसाइकलको लेगगार्ड उत्पादन गर्दै आएको आवास ग्रुपले सबै प्रकारका सवारीसाधनमा प्रयोग हुने व्याट्री उत्पादनसमेत सुरु गरेको छ । ग्रुपले नयाँ उत्पादनकारुपमा दुई पाङ्ग्रे, तीनपाङग्रे ई-रिक्सा, कार, बस, ट्रक, ट्रयाक्टर, इन्भटर...

पुरा पढ्नुहोस
बचतकर्ताको पैसा फिर्ता दिन नसकेपछि शिव शिखर सहकारीले फागुन २३ गतेसम्म काउन्टर बन्द गर्‍यो

समस्याग्रस्त भएको बुटवल योगिकुटीस्थित ‘शिव शिखर बहुउद्देश्यीय सहकारी’ले फागुन २३ गतेसम्मका लागि काउन्टर बन्द गरेको छ। बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि सहकारीले पुँजी व्यवस्थापनको कारण देखाउँदै फागुन २३ गतेसम्म काउन्टर बन्द गरेको हो। आर्थिक मन्दीका...

पुरा पढ्नुहोस
महायज्ञमा एउटै परिवारवाट ३० लाख सहयोग

 गुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङ्कोट स्थीत ज्ञानज्योति आधारभूत विद्यालयले सञ्चालन गरेको ज्ञान महायज्ञमा एउटै परिवारले तीस लाख रुपैंया सहयोग गरेको छ । अर्लाङ्कोट निवासी बलीभद्र सापकोटाको परिवारले विद्यालयलयको लागि महायज्ञको अवशरमा उक्त रकम सहयोग...

पुरा पढ्नुहोस
बुटवल–नारायणगढ सडकः चार वर्षमा २६ प्रतिशत प्रगति

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ फोर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल भएको छ । कावासोतीमा भएको कार्यालय प्रमुखहरूको एक बैठकमा सडक आयोजनाका इञ्जिनियर धिरज ढकालले २६ प्रतिशत प्रगति भएको जानकारी दिए । राष्ट्रिय गौरवको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा श्रीमतिसँग आफ्नै बुवालाई नग्न भेटेपछि छोराले गरे हत्या

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१० शितलापुरमा ६४ वर्षीय वृद्धको हत्या आरोपमा छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । शितलापुर बस्ने मगरे पासी बुधबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।...

पुरा पढ्नुहोस
वन वाटिकाको टिकट अब अनलाइनबाटै

शाइन रेसुंगा बैंकद्वारा क्युआर कोड र स्क्यान मेशिन हस्तान्तरण बुटवल । लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ...

पुरा पढ्नुहोस
सगरहवामा हुने मूर्तीकार्यशाला प्रभावकारी बनाउन विज्ञसँग छलफल

लुम्बिनी । आगामि फागुन २३ गतेदेखि ऐतिहासिक बुद्धस्थल सगरगहवामा गरिने कपिलबस्तु राष्ट्रिय मूर्तीकार्यशालालाई प्रभावकारी बनाउन तयारी थालिएको छ । लुम्बिनी विकास कोषले प्रस्तर मूर्तीकार्यशालाका लागि सगरहवाको ऐतिहासिक र बुद्धजीवनीसँग जोडेर बिषयस्तुको छनौट गर्न विज्ञ समूहसँग...

पुरा पढ्नुहोस
लुम्बिनीको मायादेवी मन्दिरमा राखियो सुनको जलप लगाएको ६० लाखको गजुर

लुम्बिनी विकास कोषले मायादेवी मन्दिरमा आधुनिक गजुर राखेको छ । गजुर जीर्ण भएपछि कोषले दाताहरुको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको आधुनिक गजुर राखिएको हो । गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र...

पुरा पढ्नुहोस